जीवन ज्याति माविका नयाँ विद्यार्थीलाई स्वागत

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको जीवन ज्योति माविमा यस बर्ष भर्ना भएका नयाँ विद्यार्थीलाई आज स्वागत गरिएको छ । विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्साल र अध्यक्ष रामकुमार श्रेष्ठ लगायत शिक्षक विद्यार्थीहरुको लगायतका…

दुवै नवलपरासीका सहित २१ जना सीडीओ र सहायक सीडीओको सरुवा (सूची सहित)

काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,…

पाँच पुलको निर्माण कार्य अलपत्र

भरतपुर । चितवनका बहुवर्षीय योजनामा परेका पाँचवटा पुलको निर्माण कार्य अलपत्र परेको छ । जग्गा विवादका कारण एउटा र डिजाइनको समस्याका कारण चारवटा मोटरेवल पुलको निर्माण कार्य ठप्प भएको हो । राप्ती नगरपालिकाको…

दुर्घटनामा नर्सको मृत्यु

कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…

ठेक्का लागेका जति खोलानदी दोहन

भरतपुर । ढुंगा गिटी उत्खननका लागि सरकारले बढी बढाउमा हरेक वर्षजसो ठेक्का दिएको हुन्छ । ठेक्का दिइएका मध्ये मुख्य मानिएका त्रिशूली, नारायणी नदी र खगेडी, स्याङ्दी, थाङ र वुङ खोलाकोे एक हप्ताको बीचमा अनुगमन भएको छ । जिल्ला अनुगमन समितिबाट…

विश्वकप क्रिकेटमा आज श्रीलंका र अफगानिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । कार्डिफस्थित सोफिया गार्डेनमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग श्रीलंकाले प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका…

नेकपा सचिवालय बैठक आज

गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई मङ्गलबारलाई सारिएको छ।  नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय…

चितवनमा महिलालाई खुँडा प्रहार गरी फरार व्यक्ति पक्राउ

चितवन । महिलालाई खुँडा प्रहार गरी फरार एक व्यक्ति पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने बर्ष ३४ कि सोममाया कामीलाई धारिलो हतियार खुँडा प्रहार गरी फरार भएका सोही ठाउँमा नारायण विकलाई प्रहरीले पक्राउ गरेको हो । विकले…

झड्केलो छोरीलाई निरन्तर बलात्कारको आरोपमा पक्राउ

नवलपुर । आफ्नी कान्छी श्रीमतीकी छोरीलाई निरन्तर बलात्कार गरेको आरोपमा कावासोतीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ५८ बर्षीय रुकबहादुर दमाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ । कान्छी श्रीमतीको पहिलो…

कावासोतीमा काँग्रेसको जागरण अभियान

शोभा जिसी नवलपुर । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत सोमबार नवलपुरको कावासोतीमा जागरण अभियान कार्यक्रम भएको छ । कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व सिचाई मन्त्री दिपक गिरीले यो सरकार तानशाही बन्दै…