डडेल्धुरा अस्पतालको ब्रह्मलूट : विरामीहरु औषधि खरिदको लागि नीजि मेडिकल धाउदै
दिपकराज भट्ट
डडेल्धुरा । साविकको उपक्षेत्रीय अस्पताल र हालको डडेल्धुरा अस्पताल डडेल्धुराका डाक्टरहरुले विरामीहरुलाइ औषधि खरिदको लागि नीजि मेडिकल क्लिनिकमा पठाउने गरेको खुलेको छ । स्वास्थ्यकर्मिहरुले आफ्नै नीजि मेडिकल खोलि औषधि खरिदका…