अखिल नेपाल जनजाति महासंघको अध्यक्षमा डा. ओम गुरुङ निर्वाचित

पोखरा । आइतबार अखिल नेपाल जनजाति महासंघको राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट महासंघको सम्मेलनले डा. ओम गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । सम्मेलनले अन्य पदाधिकारीहरुमा पवनमा श्रेष्ठ उपाध्यक्ष,…

बिप्लबको आक्रमणवाट जोगिन भागेका सोलुको माकालु¨ चौकिका ७ प्रहरीको खोजि शुरु

नारायण शर्मा जेष्ठ २०, काठमाण्डौ –बिप्लब समुहका छापामारको आक्रमणको सूचना पाएको आधारमा राति हतियार सहित भागेका सोलुखुम्बुका ७ प्रहरीको खोजिमा गृह मन्त्रालयले थप प्रहरी टोलि घटनास्थलमा पठाएको छ । सोलुखुम्बुको माकालुङ्ग गाउपालिका वडा नम्बर ३…

नचिनेको नम्बरमा फोन गरेको भन्दै श्रीमतीको हत्या

श्रीमती हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ का २२ वर्षीय रहमत राइन रहेका छन् । अपरिचित नम्बरमा फोन गरेको भन्दै राइनले १७ जेठमा श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट…

विप्लव कार्यकर्ताद्वारा ‘छापामार’ शैलीमा सोलुखुम्बुको चौकीमा आक्रमण

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमण गरेका छन् । उसले कब्जा गर्ने उद्धेश्यसहित ‘जनयुद्ध’ शैलीमा चौकी आक्रमण गरेको हो ।…

कावासोतीमा आफ्नै १३ बर्षिय छोरी बलात्कार गर्ने पक्राउ

कावासोती । १३ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले कावासोती १७ बाट ४५ वर्षीय बुबालाई आईतबार साझ प्रक्राउ गरेको छ । छोरीलाई बलात्कार गरेको मैखिक उजुरीको आधारमा जेठ १९ गते साँझ आरोपित…

हुरीले उडाएको छानाले च्यापिएर त्रिवेणीमा ७ बर्षीया बालिकाको मृत्यु

प्रेमचन्द रौनियार नवलपरासी, १९ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा एक्कासी आएको ठूलो हावाहुरीले उडाएको छानोले च्यापिएर एक जनाको मृत्यु भएको छ । वर्दघाट सुस्ता पुर्व नवलपरासी को विनयि त्रिवणि गाउँ पालिका वडा नम्बर ७…

मगर संघ नवलपुरमा नयाँ नेतृत्व

नेपाल मगर संघ कावासोती नगर समितिको तेस्रो अधिबेशनले जसमती थापा मगरको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । पुर्बी नवलपरासीको कावासोती मनकामना होटलको सभाहलमा शनिबार सम्पन्न अधिबेशनको बन्द सत्रबाट १५ सदस्यीय नयाँ कार्य समितीको चयन भएको हो…

क्रान्तिकारी पत्रकारले जलाए मिडिया काउन्सिल विधयक

बुटवल । क्रान्तिकारी पत्रकार महासंघले रूपन्देहीकाे बुटवल स्थित मिडिया चाेकमा मिडिया काउन्सिल विधयक जलाएकाे छ । शनिबार क्रान्तिकारी महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, प्रदेश ५ र रूपन्देहीका पत्रकारहरूले मिडिया काउन्सिल विधयक…

क्रान्तिकारी पत्रकार महासंघको सम्मेलनबाट राउतको नेतृत्वमा २१ सदस्यीय समिति चयन

बुटवल । क्रान्तिकारी पत्रकार महासंघको बुटवलमा भएको दोस्रो सम्मेलनले इन्द्र राउतको अध्यक्षतामा तपशिलको २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्की राना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर…

यस्ता छन याैनका १० मन्त्रहरु

अर्थात याैन क्रियाकलाप । याे के हाे भन्दा पनि के हैन भन्ने समय हाे याे । त्यसैले यसकाे परिभाषा अनेक भएर पनि पर्याप्त छैन । अन्ततः मानिसहरू नै भन्न थालेका छन्, याे एक दृष्टिकाेण हाे । तर, पनि अनुसन्धानहरूले के पुष्टी गरेका छन् भने सातामा तीन…