नवलपुरमा दोस्रो उपराष्ट्रपति कपः बालबालिकालाई विहान सात बजे बोलाएर १२ बजे खेल शुरु

कावासोती । नवलपुरमा बुधबारबाट दोस्रो उपराष्ट्रपति कप (चिल्ड्रेन्स गेम) शुरु भएको छ । प्रतियोगिता एकै दिनमा सक्ने गरि आयोजकले तयारी गरेको छ । प्रतियोगितामा कराँते, एथलेक्टिसतर्फका विभिन्न विधाहरु समेटिएको छ । आयोजक जिल्ला खेलकुद विकास…

चर्को घाम र गर्मीमा राष्ट्रपतिकप, खेलखेलाउन मौसम प्रतिकुल नभएको भन्दै विद्यालयहरुको विरोध

नवलपरासी । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आन्तरिक विवाद र कलहका कारण ढिलो हुँदा त्यसको असर विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी खेलाइने राष्ट्रपति कपलाई परेको छ । देशभर अहिले अधिकांश जिल्लामा राष्ट्रपति कप खेलाइने तयारी गरिएको छ ।…

विप्लव समूहका भेरी ब्यूरो सदस्य पक्राउ

जाजरकोट: नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ । कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका…

लागुऔषध सहित नवलपरासीमा दुई जना पक्राउ

परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कास्कीको पोखरा उपमहानगरपालिका १९ प्रगतिनगर बस्ने ३२ बर्षका विमल गुरुङलाई रामग्राम नगरपालिका १२ को हुलाकी सडक खण्डबाट र…

पश्चिम नवलपरासीको सुस्ताले गर्‍यो मोबाईल एप जारी

श्याम थापा सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले मोबाइल एप जारी गरेको छ । सेवाग्राहीहरुको मध्यनजर गर्दै र सेवाग्राहीहरुलाई सहजरूपमा सूचना प्राप्त गर्ने उद्देश्यले सुस्ता गाउँपालिकाको कार्यालयले मोबाईल एप जारी गरिएको सुस्ता…

नवलपुरको देवचुली नगरपालिकामा असिना, हावाहुरी सहित आएको पानीले ३ सय बढी घरमा क्षति

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा गएराति हावाहुरी सहित असिना पानी आउँदा ३ सय भन्दा बढी घरमा क्षति भएको छ । नगरपालिको तथ्यांक संकलन गरिरहेकोेले यकिन तथ्यांक आउँन बाँकी रहेको र क्षति भएका घरहरु मध्य आधाआधी बस्नै नमिल्ने गरी…

पुरानाे ट्रान्सफर्मर जाेडेपछि झन समस्या, नवलपुरमा विद्युत अापूर्ति अनियमित

कावासाेती । चट्याङ्गका कारण देवचुलीकाे प्रगतिनगरमा भएकाे ट्रान्सफर्मर विग्रिए पछि नवलपुरमा भएकाे अनियमित विद्युत अापूर्ति अझै नियमित हुन सकेकाे छैन । दुई दिन अघि प्रगतिनगरमा ३० केभीकाे ट्रान्सफरमर जाेडेपनि विद्युत अापूर्ति नियमित हुन…

दुखद, दर्दनाक खबरः पाँचथरमा मध्यराति दुई परिवारका नौ जनाको हत्या

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो…

खै राष्ट्रको अस्मिता ?

रातारात उजाड भो मुलुक यो रोगी बने सन्तति, बाच्नै मस्किल भो निराश हुन गै अन्योलता छट्पटी । ज्ञानी बुद्ध सती विशाल दिलको आदर्श भाग्यो कता, जाने हो कि अझै अधोगतितिरै खै राष्ट्रको अस्मिता । ।१। सारा देश अपाङ्ग भो अब यहाँ उठ्नै नसक्ने…

थकाइ कम गर्ने तीन उपाय

पानी पर्याप्त पिउनुहोस् कामको चक्करमा धेरैले पानी पिउन भुल्छन्। तिखा लाग्नु भनेको शरीरले पानीको मात्रा असाध्यै कम महसुस गर्नु हो। त्यसैले तिर्खा नकुरेर पानी पिइरहन जरुरी हुन्छ। खेल चिकित्सक गडसन भन्छन्, ‘अक्सिजन र पोषक तत्व मांशपेशीमा…