नवलपरासीको बौदीकालीमा टेक्टरबाट खसेर एक जनाको मृत्यु

कावासोती । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको वडा नं. २ को वडा कार्यालय नजिकै बुधबार साँझ ग १ त ५१७४ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको निधन भएको छ । बौदीकाली २ निवासी १६ बर्षीय सुदिप नेपालीको मृत्यु भएको हो । स्थानीय बासिन्दाका अनुसार…

आम संचार विधेयककोे संशोधन माग गर्दै युनियनले बुझायाे ज्ञापन पत्र

नेपाल प्रेस युनियन नवलपुर शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत संघिय सांसदका सभामुख तथा प्रतिनिधि सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । युनियनले बर्तमान सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र आम संचार विधेयककोे संशोधन र…

खाद्य शाखाको रासनले घरेलु मदिरा

सुन्दरकुमार थकाली मुस्ताङ । मुस्ताङको जोमसोममा अवस्थित नेपाल खाद्य संस्थान मुस्ताङ शाखाले बिक्री बितरण गर्ने खाद्य बस्तु घरेलु मदिरा र कुखुराको दानामा प्रयोग भएको पाईएको छ ।खाद्यले उपलब्ध गराउने चामल र गहु आदी जस्ता सामाग्री पछिल्लो समय…

रुपन्देहीमा एक युवतीको शंकास्पद मृत्यु

बुटवल । रुपन्देहीमा एक युवतीको शव भेटिएको छ । रुपन्देहीको गौडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी हुन । गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी  १९ बर्षकी सवनाम निशा मृत फेला परेकी हुन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी…

यौनधन्दा चलाएको आशंकमा प्रहरीद्वारा नवलपुरको होटलमा छापा, होटल मालिक सहित ७ जना पक्राउ

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले नवलपुरका होटलहरुमा यौन व्यवसाय हुने गरेको आशंकामा होटलहरुमा छापा मार्ने क्रमलाई तिब्रता दिएको छ । सोही क्रममा मंगलबारराति पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा…

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौं । विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । गत वैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार,…

पाल्हीनन्दनमा विपन्नका लागि बाख्रा पैचो

रवि पाण्डेय नवलपरासी (बेलाशपुर) ः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिकाले बाख्रा पैचो कार्यक्रम शुरु गरेको छ । विपन्न परिवारको आयआर्जनका लागि गाउपालिकाले बाख्रा पैचो कार्यक्रम शुरु गरेको हो । कार्यक्रम अन्तरगत बुधवार गाउपालिकाको वडा…

प्रदेश ५ का मुख्यमन्त्री र चीनका कान्छु प्रदेशका गर्भनरबीच भेटवार्ता

कावासोती, १ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्छु प्रदेशका गर्भनर थाङ रनच्यानबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को…

मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन सक्दो पहल गर्छु: राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय…

१३औं सागको लोगो र मस्कट सार्वजनिक

नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सिंहदरबारस्थित खेलकुद मन्त्रालयकै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।…