भरतपुर महानगरपालिकामा देजमो वडासमिति गठन

चितवन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल चितवन अन्तर्गत भरतपुर महानगरपालिका वडा नंं. २७ र २८ को संयुक्त भेला भएको छ । उक्त भेलाले त्रिभुवन महताकोे अध्यक्षतामा ११ सदस्यीय देजमो वडा समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा क.प्रदिप…

५ बर्षीया बालिका बलात्कार गर्नेलाई १६ बर्ष कैद फैसला

दाङ, वैशाख ३० । बलात्कार कसुरमा एक जनालाई अदालतले १६ बर्षको कैद फैसला सुनाएको छ । एकजना पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दाङ देउखुरी जिल्ला अदालतले १६ बर्षको कैद फैसला सुनाएको हो । घोराही उपमहानगरपालिका वडा नं. २ निवासी १८…

संसदमा राजधानीको विषयले प्रवेश नपाएपछि ३ नम्बर प्रदेशसभा स्थगित

हेटौंडा : ३ नम्बर प्रदेशको प्रदेश सभा पहिलो पटक अवरुद्ध भएको छ। राजधानी र नामांकरणको विषयले संसदमा प्रवेश नपाएपछि नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको हो। राजधानी र नामांकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै…

तनहुँमा १२ बर्षीया बालिका बलात्कृत

तनहुँ जिल्लाको धिरिङ गाउँपालिका-४ की १२ बर्षीया एक बालिका बलात्कृत भएकी छन् । बलात्कार गर्ने सोही स्थानका २५ बर्षीय माधव कुमाल रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए । खानेकुरा दिन्छु भन्दै ललाईफकाई गरी…

प्रहरी कार्यालय कृष्णनगर भवनमा

राम अवतार चौधरी कपिलवस्तु, ३० बैशाख । कपिलवस्तुको कृष्णनगरमा रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगर आफ्नै नयाँ भवनमा सरेको छ । नेपाल प्रहरी भौतिक संरचनाहरुको निर्माण गर्न सिआईपिपि प्रोजेक्ट डिएफआईडिको कोषमा ग्ल्इएक् युएन र ओपिएसद्वारा…

नापी कार्यालय परासीका नापी सर्भेक्षक २० हजार घुस सहित पक्राउ

कावासोती । नापी कार्यालय, परासी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत नापी सर्भेक्षक छत्रबहादुर ठकुल्लालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । आइतबार सेवाग्राहीसँग जग्गाको क्षेत्रफल…

समायोजनले सरकारलाई निमोनिया बनायो

कर्णाली प्रदेश सरकारले अपेक्षा गरेअनुसारको विकास बजेट खर्च नहुने अनुमान गरेको छ। संरचना निर्माण नहुनु र कर्मचारी अभावले बजेट कार्यान्वयनमा चुनौती आएको कर्णाली प्रदेश सरकारको प्रवक्ता विमला केसीले बताइन्।  विकासको मेरुदण्ड मानिएको भौतिक…

मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउन सघाउँछु: सभामुख

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् । विधेयक फिर्ताको माग राखेर सोमबार बिहान ज्ञापनपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका…

चट्याङ लागेर खोटाङमा एकै परिवारका ४ सहित ८ घाइते

चट्याङ लागेर खोटाङमा एकै परिवारका ४ सहित ८ जना घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट  घाइते भएका हुन् । सोही स्थानका…

समुदायको सुरक्षाका लागि कार्यक्रम प्रभावकारी नभएको गुनासो

कावासोती । समुदायको सुरक्षाका लागि प्रहरीले विभिन्न सुरक्षाका कार्यक्रमहरु ल्याए पनि समुदायसम्म त्यसको प्रभाव पर्न नसकेको समुदायले नै गुनासो गरेका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दघाट सुस्ता पूर्वले आइतवार देवचुली १६ रजहरमा…