सुनवलमा गाउँलेले जनप्रतिनिधि थुने

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकका सर्वसाधारणले जनप्रतिनिधिलाई घेरा हालेर थुनेका छन् । जनताको हित विपरित काम गरेको भन्दै आईतवार चौथो नगर सभा चलेको स्थानमा उनीहरुले जनप्रतिनिधीहरुलाई घेरा हालेर थुनेका हुन् । सुनवल नगरपालिकाको वार्ड…

जंगलको आगो गाउँ पस्दा गैडाकोटमा एक घर नष्ट

कावासोती । पूर्वी नवलपरासीको गैडाकोटमा आइतबार साँझ आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । गैडाकोट ३ ढोडेनीको जंगलमा लागेको आगो गाउँमा पस्दा जंगल नजिकै रहेको टोलनाथ आयर्चाको एक तले नष्ट भएको प्रहरीले जनाएको छ । घर पूर्ण रुपमा नष्ट भएको…

अरुणखोला दुम्किबास जंगलमा पुरुष मृत अवस्थामा फेला

नवलपरासी । आज विहान पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोला दुम्किबास जंगलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरी चौकी अरुणखोलाका अनुसार मृतकको पहिचान हुन सकेको छैन । मृतकको शव पोष्टमाफर्तका लागि जिल्ला अस्पताल…

तौल बढ्न नदिन कसरी र के खाने? यस्ता छन् तरिका

एजेन्सी- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ। वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा धेरै…

नायिकाको कारण साइनोको रिलिज सर्‍यो

काठमाडौं । आगामी १० जेठमा रिलिज हुने भनिएको चलचित्र ‘साइनो’लाई नायिका मिरुना मगरले समय दिन नसक्दा यो फिल्म अब त्यो मितिमा प्रदर्शन नहुने भएको छ । निर्माण पक्षका अनुसार चलचित्रमा अभिनेत्री मिरुनाको स्वरांकन बाँकी छ । फिल्म रिलिज हुन दुई साता…

चट्याङ लागेर एक जनाको मृत्यु

नुवाकोट : म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ। चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार…

राशिफल २०७६ बैैशाख २९ गते अाईतबार

मेष विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। बृष अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। मिथुन बौद्धिक क्षेत्र…

सल्यानमा वनको डढेलोबाट २ जनाको मृत्यु, एकजना गम्भीर घाईते

दाङ, वैशाख २८ । सल्यानका बिभिन्न सामुदायिक बनमा लागेको डढेलोका कारण दुईजनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाको सामुदायिक वनमा लागेको आगोबाट दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी…

अखिल नेपाल राष्ट्रिय शिक्षक सँगठन दाङको जिल्ला अधिबेशन

ईश्वरी प्रसाद गैरे दाङ । अखिल नेपाल राष्ट्रिय शिक्षक सँगठन दाङको जिल्ला अधिबेशन अाज घाेराहीमा सम्पन्न भएकाे छ । सङ्गठनका जिल्ला संयाेजक ईश्वरी प्रसाद पाण्डे को अध्यक्षतामा भएकाे अधिवेशनकाे उद्घाटन प्रमुख अतिथि देशभक्त जनगणतान्त्रिक…

तिलोत्तमा नगरपालिका विरूद्ध जनजाति अान्दाेलित

२८ बैशाख, बुटवल । तिलोत्तमा नगरपालिकाले आदिवासी जनजाति उत्थान र विकास कार्यक्रमका लागि विनियोजित गरेको बजेट कार्यक्रम सञ्चालन पनि नगर्ने र गर्न पनि नदिई बेवास्ता गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरपालिका समन्वय परिषद्ले…