सुनवलको डम्बरभार खोलामा एक करोडको लागतमा पुल बन्दै
नवलपरासी । सुनवल र बर्दघाट नगरपालिकालाई जोडने गरि सुनवल ११ मा रहेको डम्बरभार खोलामा प्रदेश सरकारको आर्थिक लगानीमा पुल निर्माण शुरु भएको छ ।
पुर्वपश्चिम लोकमार्गको भुमही देखी छ किलोमिटर उत्तर तर्पmको दुरीमा रहेको डम्बरभार खोलामा पुल नहुदा…