नवलपुरको नेकपा एकताः स्थानीय तहमा टुङ्गियो
अर्जुन अविरल
केन्द्रले जिल्ला एकताको विषय टुंगो लगाए पछि नवलपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता स्थानीय तहमा टुंगिएको छ।
चार नगरपालिका र ४ गाउँपालिका रहेको नवलपुरमा नगरपालिकामा २, २ अध्यक्ष र २, २ मा सचिव बाडिएको छ भने ४…