सांसद महतलाई नवलपुरको कावासोतिमा नागरिक अभिनन्दन
कावासाेती । नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद तिलक महतलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको छ । कावासाेती-३ मा रहेकाे पुष्पाञ्जी महिला समूहकाे अगुवाईमा स्थानीय जनताकाे तर्फबाट विकास निर्माणमा सांसद महतले पुर्याएकाे याेगदानकाे…