पाँचदिनदेखि फैलिएकाे झाडापखालाबाट गुल्मीमा बालककाे मृत्यु
गुल्मी १५ वैशाख ।
गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ । स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजालीकाे मृत्यु भएकाे हरि…