गैंडाकोट नगरपालिकामा मात्रै दुई हजार बढीले भरे बेरोजगार फारम

गैंडाकोट । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत गैंडाकोट नगरपालिकामा मात्रै दुई हजार बढीले आफू बेरोजगार रहेको भन्दै फारम भरेका छन् । सरकारले बेरोजगारलाई भत्ता दिने जनाएसँगै वडा कार्यालयमा फारम भर्ने व्यवस्था मिलाइएको छ । गैडाकोटमा २…

श्रीलङ्का आक्रमणको एक सातापछि अनुहार छोप्ने पहिरन प्रतिबन्ध

अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमवारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनहरूको उल्लेख गरिएको…

नवलपुरमा विद्यार्थी भर्ना अभियानः बोटे, माझी, मुसहर समुदायलाई छोएन

कावासोती । देशभर विद्यार्थी भर्ना अभियान संचालन भई रहँदा पूर्र्वी नवलपरासीको नवलपुर क्षेत्रका चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नारायणी नदी किनार, मध्यवर्ती क्षेत्र र सामुदायीक वनक्षेत्रमा बसोबास गर्ने माझी, मुसहर, बोटे समुदायलाई छुन सकेको…

बैंग्लोरलाई हराउँदै दिल्ली प्लेअफमा, सन्दिपले विकेट लिन सकेनन्

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । दिल्लीले आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै सन् २०१२ पछि पहिलो पटक आईपीएलको प्लेअफमा पुगेको हो । हारपछि बैंग्लोरको प्लेअफमा पुग्ने…

अाजकाे राशिफल २०७६ बैैशाख १६ गते साेमबार

मेष विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। बृष अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। मिथुन बौद्धिक क्षेत्र…

झरनाको ‘भागवत गीता’ मा अनमोल र सुहाना !

नयाँ वर्ष २०७६ को छेकोमा प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर ३' को सफलतापछि अभिनेत्री टर्न निर्देशक झरना थापाले यस वर्ष नयाँ नाममा फिल्म निर्माण गर्ने भएकी छन् । फिल्मको नाम हो ‘भागवत गीता’ । झरना यो फिल्म 'ए मेरो हजुर २' रिलिजपछि निर्माण…

इन्डोनेशिया निर्वाचन: मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारीको मृत्यु

इन्डोनेशियामा भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको एक अधिकारीले बताएका छन्। तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए। निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोका अनुसार अरू १८ सय ७८…

झाडापखाला नियन्त्रणबाहिर, पानीमा कोलिफम भएको पुष्टि

विगत पाँच दिनदेखि गुल्मीको मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा फैलिएको झाडापखालाबाट एक जनाको मृत्यु भएको छ । स्थानीय पशुपति निम्न माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत १४ वर्षीया रेशम सिंजालीको ज्यान गएको स्थानीय हरि छन्तेलले जानकारी…

पूर्वएमालेका तीन जिल्लाका अध्यक्षद्वारा सचिव पद बहिष्कार

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका जिल्ला अध्यक्ष र सचिवको सपथ ग्रहण गरेका छन् । उनीहरुलाई आइतबार धनगढीमा नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमरावलले सपथ ग्रहण गराएका हुन् ।…

एसीसी यू–१६ क्रिकेटको उपाधि नेपालले जित्यो

नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै…