महेषपुर भन्सारमा एक महिनामै डेढ करोड राजश्व
नवलपरासी। नवलपरासीको महेशपुर मुल भन्सारले गत चैत्र महिनामा १ करोड ५० लाख राजस्व संकलन गरेको छ । विगत केही महिनामा राजस्व घटे पनि पछिल्लो ३ महिनादेखि राजस्व संकलनमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयले जनाएको हो ।
गत असोज महिनादेखि मुल…