सहचालकले चलाएका कारण विमान दुर्घटना

https://www.youtube.com/watch?v=WIMSM8sVFQo https://www.youtube.com/watch?v=WIMSM8sVFQo   काठमाडौं । जव सावधानी गुम्छ अनि दुर्घटना नजिक आइपुग्छ । सनिबार बिहान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेको समिट एयरको विमान…

विद्यार्थी नेता बस्याल पक्राउ

नवलपरासी, १ बैशाख । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ । आइतबार विहान घर खाना खान निस्केको बेला उनलाई पक्राउ गरेको हो । उनी प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीका विद्यार्थी संगठनका…

लुक्ला दुर्घटनामा मृतकको संख्या ३ पुग्यो – अपडेट (भिडियो सहित)

https://www.youtube.com/watch?v=WIMSM8sVFQo लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरकाे उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेकाे हाे।जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु…

सर्लाहीमा बस दुर्घटना ३ को मृत्यु, ३१ घाइते

मलंगवा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन्। उष्ण प्रदेशिय बागवानी नजिकै आइतबार बिहान बा ३ ख १३१८ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा…

नयाँ बर्षको शुरुवातमै दुखद खबर, लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु

लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार…

सेवा निवृत्त राष्ट्रसेवक संघ नवलपुरको अध्यक्षमा गौडेल

सेवा निवृत्त राष्ट्रसेवक संघ नवलपुरको अध्यक्षमा युक्तप्रसाद गौडेल चयन भएका छन् । शुक्रबारराती सम्पन्न प्रथम जिल्ला अधिवेशनले गौडेलको अध्यक्षतामा १५ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा टंकप्रसाद अर्याल,…

वैशाख १ बाट बागमतीमा ठूलो डुङ्गा

काठमाडौं । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ । विसं ७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन…

विप्लवका नगर सेक्रेटरी पक्राउ

विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए…

दल, दुर्बासा र महाभारत

दशौं बर्षको करिब बाह्र हजार नेपाली आमाका छोराछोरीहरुको रगतको यो मजाक नभएर के हो त ? आज प्रचण्ड र बाबुराम यो र त्यो बाहानामा जहाँ जसरी छन् त्यो मजाक इतिहासको सबैभन्दा महंगो मजाक हो । हिजोका आफ्ना प्रतिबद्धतामा दश दश बर्ष…

बुटवलमा चौतारी रिडर्स क्लब गठन

बुटवल – बुटवलका अध्ययनशील युवाहरुले पठन संस्कृतिको विकासका लागि चौतारी रिडर्स क्लव गठन गरेका छन् । शनिबार चिया चौतारी बुक क्याफेमा सम्पन्न प्रारम्भिक भेलाले क्लब गठन गरेको हो । क्लबको प्रारम्भिक भेलाले कुल प्रसाद शर्मालाई क्लबको अन्तरिम…