हेर्दा हेर्दै खरानी भयो पेरिसको ऐतिहासिक नोट्रे–ड्याम

पेरिस । फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ । फ्रान्सेली संस्कृति र…

गण्डकी प्रदेश कृषि अनुदानः सानालाई आहत, ठूलालाई राहत

नवलपरासी । गण्डकी प्रदेश सरकारले किसानलाई लक्षित गरी ल्याएको अनुदान कार्यक्रमले ठूला किसानलाई राहत मिलेको छ । कृषि तथा पशुपंक्षी मोडल फर्म सञ्चालनका लागि गण्डकी प्रदेशको कृषि मन्त्रालयले चार महिनाअघि ५० प्रतिशत अनुदान दिने भन्दै आवेदन माग…

त्रिवेणी भन्सारमा चैत्र महिनामा ६ लाख राजश्व संकलन

पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका अन्र्तगत रहेको त्रिबेणी छोटी भंसार कार्यालयले गत बर्ष २०७५ को चैत्र महिनामा मात्रै ५ लाख ७८ हजार बराबर राजश्व असुली गरेको छ । नवलपरासीसंग भारत जोडिएर रहेकोले सिमापार भातको विभिन्न गाउ शहरबाट नेपाल…

सुनवलमा भएको दुर्घटनामा एक जनाको मृत्यु

सुनवल । पश्चिम नवलपरासीको नदवामा ओभरटेक गर्ने क्रममा मोटरसाइकलले मोटरसाइकललाई नै ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार सोमबार दिउसो १ बजेको समयमा पुर्वपश्चिम…

नेकपा एकता, सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो…

कावासोतीमा ६० लाखमा किसानका लागि सभाहल बन्दै

https://www.youtube.com/watch?v=FrwqNclmvys नवलपरासी। पूर्वी नवलपरासीको कावासोतीमा ६० लाखमा किसानहरुका लागि सभाहल बन्न शुरु गरेको छ । संघीय सरकारको कृषि मन्त्रालयको ४५ लाख र कृषि उपज बजार व्यवस्थापन समितिका १५ लाखको लागतमा भवन निर्माण…

कावासोतीमा किसानले चलाए आफ्नै डेरी

ब्यवसायीक रुपमा पशुपालन गर्दै आएका नवलपुरको कावासोती नगरपालिकाका किसानहरुले दुग्ध डेरी सञ्चालनमा ल्याएका छन् । कावासोतीमा रहेको नमुना बहुउद्देश्य सहकारी संस्था मार्फत ब्यवसायीक किसानहरुले खाँटी दूग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । डेरीको…

पाल्हीनन्दनमा गहुँबाली जलेर नष्ट

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा आगलागीबाट साढे ६ विगाहाको गहुँ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पाल्हीनन्दन ४ को लौरही, पाल्हीनन्दन २ र ३ को कुस्मामा रहेको ३० जनाको गरी १ सय ३१ कठ्ठा अर्थात…

मकवानपुरमा ३ सवारी दुर्घटना, ३ जनाको मृत्यु

२ वैशाख, हेटौंडा । मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।…

सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति नआओस्

मकवानपुर, २ वैशाख । सत्तारुढ नेकपा समर्थित नेकपा अन्तर्गतको नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो…