२०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो।…

केन्द्रले कुनै काम नगरिदिएको भन्दै मुख्यमन्त्रीहरुको प्रधानमन्त्रीसँग असन्तुष्टि

सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकार प्रभावकारी सञ्चालनका लागि केन्द्रले कुनै काम नगरिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि पोखेका छन् । राष्ट्रिय विकास परिषद्को बैठकमा सहभागी हुन काठमाडौं आएका बेला बिहीबार…

पूर्वी नवलपरासीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी, २२ चैत्र । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोला र दुम्किबास बीच जंगलमा ना ८ ख १८४५ नम्बरको ट्रकले लु ४१ प १७२७ नम्बरको स्कुटीलाई विहीबार राति ठक्कर दिँदा स्कुटी चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी…

देउवालाई विधान सच्याउन जिल्ला सभापतिको अल्टिमेटम

काठमाडौं : कांग्रेस जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा सञ्चालन गर्ने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला…

सुनवलमा घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा बिहिबार विहान घर भत्काउने क्रममा गारो खस्दा दुई बालिकाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा सुनवल नगरपालिका–१० का स्थानीय रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा…

दिल्ली हैदरावादसँग ५ विकेटले पराजित

काठमाडौं । आईपीएलको १६ औं म्याचमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटललाई पाँच विकेटले हराएको छ । १३० रनको लक्ष्यलाई हैदरावादले १८.३ ओभरमा हासिल गर्यो । दिल्लीविरुद्ध हैदरावादको लगातार तेस्रो जित हो । हैदरवादका लागि जोनी बेयरस्टोले…

कावासोतीमा सरकारी कार्यालय व्यवस्थापनको शिलान्यास गर्न प्रधानमन्त्री नवलपुर आउने

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतका शीर्ष नेताहरु बैशाख ३ गते नवलपुर आउनु हुने भएको छ । बुधबार नवलपुरमा भएको एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एंव नेकपाका केन्द्रिय सदस्य…

आजको राशिफल २०७५ चैत्र २२ गते

मेष भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बृष सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ।…

आफैं एसईईका परीक्षार्थी थिए प्रश्नपत्र चोर्ने प्रहरी

राजविराज : माध्यमिक शिक्षा परीक्षा (एसईई) का ७० हजार ५६८ विद्यार्थीलाई प्रभावित पार्ने गरी प्रश्नपत्र बाहिर ल्याउने कार्य प्रदेश २ को सिरहास्थित इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहाबाट बाहिरिएको अनुसन्धानबाट खुलेको छ। केन्द्रीय…

विमानस्थलबाट ५ किलो ८ सय १४ ग्राम अवैध सुनसहित चार भारतीय पक्राउ

काठमाडौँ — थाईल्यान्डबाट काठमाडौं विमानस्थल ओर्लेका चार भारतीय नागरिकबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिताको साथबाट ५ किलो ८ सय १४ ग्राम सुन जफत गरेको विमानस्थल प्रहरीले जनायो । विमानस्थल प्रहरी…