पानसको वनभोज
पाल्पाबाट बसाइँ सरि नवलपुर आएका नागरिकले समाज र देशको लागि केही योगदान गरि देखाउनुपर्ने गण्डकी प्रदेश ससद रोशन बाहादुर गाहा मगरले बताउनु भएको छ।
पाल्पा सम्पर्क समाज ९पानस० को आयोजनामा मध्ययविन्दु नगरपालिका स्थित ल्होसेधारामा सम्पन्न वन…