पूर्वी नवलपरासीमा बस पल्टदा १० जना घाइते (घाइतेहरुको विवरण सहित)

कावासोती, २६ चैत्र । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ चोरमारा अरुणखोला बीच जंगलमा मंगलबार यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । बुटवलबाट काठमाडौं आउँदै…

गिरुवारीमा चट्याङ्गले डेढ लाख बराबरको क्षति

नवलपरासी, २६ चैत्र । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ देउराली टोल गिरुवारीमा मंगलबार विहान परेको चट्याङ्गले डेढ लाख बराबरको धनजनको क्षति भएको छ । स्थानीय बासिन्दा लालबहादुर मल्लका अनुसार चट्याङ्गले चित्रबहादुर मिधुन मगरको ३…

वैशाख ५ गते ‘विप्लव’को नेपाल बन्द ( बिज्ञप्तिसहित)

विप्लप नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले ओली सरकारको प्रतिबन्धबिरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । बैशाख ५ गते विप्लव नेकपाले नेपाल बन्दको आव्हान गरेकाे छ। नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका…

धरानमा बस दुर्घटना; चालक सहित ४ को मृत्यु, ३५ घाइते

सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा दुर्घटना भएको प्रहरीको भनाइ छ । ब्रेक फेल भएर…

काे काे लागे भारतीय स्टार दक्षिण भारत तिर

मुम्बई । बलिउडका कलाकारको पछिल्लो समय दक्षिण भारतीय फिल्मप्रतिको आकर्षण बढेको छ । दक्षिण भारती फिल्मले बलिउडका फिल्मभन्दा राम्रो व्यापार गर्न थालेपछि मुख्य धारका यी कलाकारले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न थालेका हुन् । अहिले बलिउडका धेरै…

डर, धाकधम्की र त्रास देखाएर भित्र भित्रै मिलापत्र

प्रेमध्वज गाहा कावासोती । पूर्वी नवलपरासीमा मानव अधिकारको अवस्था कमजोर रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आइतबार कावासोतीमा आयोजना गरेको मानव अधिकार रक्षकका लागि मानव अधिकार अभिमुखीकरण कार्यक्रममा…

स्वस्थ रहन महिलालाई १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः १. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्।…

बर्दघाट चिसापानीमा २७ लाखमा डीप बोरिङ

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपािलका बडा नं. २ चिसापानीमा प्रदेश सरकारको अनुदान रकम २७ लाख लागतमा डिप बोरिङ्ग स्थापना गरिने भएको छ । प्रदेश नं. ५ को भौतिक तथा योजना विकास मन्त्रालयको प्रदेशलाई शुद्ध खानेपानीमा आत्मनिर्भर बनाउने…

भोलिदेखि मौसम सुधार हुने

मौसमविदले आज पनि देशभर बदली हुने बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान पनि छ । अहिले प्रि-मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने…

नवलपरासीमा अझै दुई सय बढीले हात हतियार नविकरण गरेनन्

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् । हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण…