बार एशोसिएसनमा प्रगतिशीलका चण्डेश्वर श्रेष्ठ समूह विजयी
काठमाडौं : कानुन व्यवासायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको २५औं कार्यसमितिका लागि भएको चुनावमा अध्यक्ष वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ र महासचिवमा वामपन्थी उम्मेदवार सुरेन्द्र थापालाई पछि पार्दै लोकतान्त्रिक प्यानलका लीलामणि पौडेल…