अाज तराईमा हाेली पर्व मनाईदै

आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । दैत्यराज…

नवलपुरमा कृषि ज्ञान केन्द्र नहुँदा किसान समस्यामा

नवलपरासी, ६ चैत्र । कान्छो जिल्लाको रुपमा बनेको नवलपुर जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा किसानहरु समस्यामा परेका छन् । देश संघीयतामा गएपछि नयाँ संरचना अनुसार जिल्ला कृषि विकास कार्यालय विगठन भएको र स्थानीय तहमा कृृषि शाखाको व्यवस्था…

होली खेल्न हिँडेका युवकको दुर्घटनामा मृत्यु

काठामाडौँ– काठमाडौ यसैवीच काठमाडौको स्वयम्भुमा होली खेल्न हिँडेका एक युवकको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकलाई प्रहरीले उपचारका लागि मनमोहन अस्पतालमा पुर्याएको थियो । प्रहरीले होलीका नाममा…

श्रीलंकाविरुद्ध शानदार जितसँगै नेपाल फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो । नेपालले मध्यान्तरअघि १ र…

नवलपरासीका ४ सय ६८ घर भुकम्प पीडितले लिए नयाँ घर बनाउने तेस्रो किस्ता

रामकुमार श्रेष्ठ नवलपरासी, ६ फागुन । पूर्वी र पश्चिम नवलपरासी गरी नवलपरासीका ४ सय ६८ घर भुकम्प पीडितले नयाँ घर पुननिर्माणका लागि तेस्रो किस्ता रकम लिएका छन् । सरकारले भुकम्प प्रभावितहरुलाई निजी आवास अर्थात घर पुननिर्माणका लागि…

जिल्ला अस्पताललाई ३ लाखको फर्निचर हस्तान्तरण

नवलपरासी । गत फागुन २८ गते जिल्ला अस्पतालको रुपमा घोषणा भएको नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पताललाई ३ लाख बराबरको फर्निचर सहयोग गरेको छ । कावासोती १६ डण्डामा रहेको मध्यविन्दु हरीयाली सामुदायिक वनले कार्यालय व्यवस्थापनका लागि झण्डै…

होलीमा प्रहरीकोे यस्तो ‘विशेष सुरक्षा योजना’

होलीको दिनमा हुन सक्ने विभिन्न आपराधिक तथा उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न नेपाल प्रहरीले ‘होली विशेष सुरक्षा योजना’ सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार होलीका समयमा साता अघिदेखि लोला हान्ने तथा जबर्जस्ती रङ…

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा होलीको शुभकामना

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले फागु पूर्णिमा (होली) पर्वको शुभकामना दिँदै सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेका छन् । राष्ट्रपति…

आस्थाका आधारमा कुनै पनि दललाई प्रतिबन्ध लगाउनु दुर्भाग्यपूर्णः परि थापा

रवि पाण्डेय / दिनेश श्रीवास्तव नेपालगंज। नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नम्बर प्रदेशको प्रथम सम्मेलन भब्य ¥याली सहित उद्घाटन गरिएकोछ । बाँके जिल्लाको नेपालगंज स्थित…