पर्यटनका संस्था र पर्यटन बोडंमा तालाबन्दी गरिदिने पर्यटन श्रमिकहरुको चेतावनी

काठमाडौं, ७ चैत । पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले आन्दोलनको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी यूनिट्राभले सबै…

कावासोती नगरपालिकाको वडा कार्यालयहरुको घर भाडामै बार्षिक ७ लाख बढी खर्च

कावासोती, ६ चैत्र । नवलपुर जिल्लाकै ठूलो र प्रमुख नगरपालिका कावासोती नगरपालिकाको वडा कार्यालयहरुको आफ्नो भवन नहुँदा घर भाडामा मात्रै बार्षिक ७ लाख बढी खर्च हुने गरेको छ । कावासोती नगरपालिकाले प्रत्येक वडा कार्यालयलाई तीन हजार पाँच सय देखि…

जम्मु काश्मिरः तीन जना प्रहरी जवानको हत्या

भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।…

नवलपरासीमा आज होली: पत्रकारहरुले यसरी मनाए होली (भिडियो सहित)

नवलपरासीमा आज होली पर्व धुमधामका साथ मनाइरहेको छ । अहिले चोक चोकमा युवा युवती, बालबालिकाहरु एक अर्कालाई रंग अविर दलेर एक अर्कामा सद्भाव तथा शुभकामना साटासाट गरेर होली पर्व मनाएका छन् । नवलपरासीको परासी र नवलपुर क्षेत्रमा आज होली मनाइने…

साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छ ः प्रधानमन्त्री

काठमाडौँ, ७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताउनुभएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नारासहित जनताको…

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

चितवन, ७ चैत (रासस) ः नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार…

होली खेल्ने क्रममा छतवाट लडेर बालक गम्भीर घाइते

दाङ,चैत ७ । दाङको तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतवाट लड्न पुग्दा एकजना बालक गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अमृतटोलमा १२ बर्षीय विप्लव केसी गम्भीर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख…

सेनाले भन्यो विप्लवलाई बल प्रयोग गरेर नियन्त्रणमा लिनु घातक, वार्ता र सहमतिबाट समाधान उपयुक्त

चैत्र ७ काठमाण्डौं । फागुण २८ गतेदेखि विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्धको घोषणा गरेर दमन गर्ने नीति लिएको सरकारलाई सेनाले त्यस्तो कदमले निकास ननिस्कने सुझाव दिएको छ । सेना परिचालनको अधिकार समेत आफ्नै मातहत ल्याएर विप्लवलाई दमन गर्ने…

भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री, गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकको दाबी

काठमाडौं ।  भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता…

पाँच बर्ष भित्र रामग्राम नगरभित्रका सबैबाटाे कालाे पत्रेे हुने

परासी। पश्चिम नवलपरासीको रामग्राम नगरपलिकाले भौतिक संरचना तथा बाटोहरुको तिब्र विकास गर्ने जनाएको छ । स्थानिय तह आएको २ वर्ष वित्न लाग्दा अब नगरपालिका भित्रको सबै बाटोहरु लाई ५ वर्ष भित्रकालोपत्र बनाईने भएको छ । रामग्राम नगरपालिका प्रमुख…