अाज हाेली : पहाडी जिल्लामा हर्षोउल्लासका साथ मनाइदै

काठमाडौं – आज फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्रेता…

पत्नी उपचारका लागि अमेरिका पुगेका प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

अमेरिका । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका प्रचण्डमाथि आतंकवादी भन्दै उजुरी परेको खबर बाहिर…

काभ्रेमा विप्लपका कार्यकर्ता र प्रहरीबीच झडप !

काभ्रेमा विप्लपका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। घटनाको विस्तृत विरण आउन बाँकी छ। विप्लवका कार्यर्तालाई पछ्याउँदै जाने क्रममा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको खबर प्राप्त भएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका…

जनजाति महासंघ नवलपुरको ध्यानाकर्षण

नवलपरासी, ५ चैत्र । आफूहरुले भोगचलन गर्दै आइरहेको जग्गा आफूहरुसँगको समन्वय विना नेपाल सरकारको नाममा लालपूर्जा ल्याएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले मंगलबार सम्बन्धित कार्यालयहरुमा ध्यानकर्षण पत्र बुझाएको छ । आदिवासी जनजाति…

तीन बर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने पक्राउ

प्रेमचन्द राैनियार नवलपरासी, ४ चैत्र । नवलपरासी प्रहरीले ३ बर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ वेतहानी वस्ने ३२ वर्षीय रामदुलारे लोनियालाई प्रहरीले पक्राउ…

बर्दघाटमा करेन्ट लागेर मृत्यु

बर्दघाट, ५ चैत्र । नवलपरासीको बर्दघाटमा एक जना महिलाको करेन्ट लागेर निधन भएको छ । मंगलबार दिउँसो आफ्नै घरमा विजुलीको प्लक चलाउने क्रमममा करेन्ट लागेर बर्दघाट नगरपालिका १३ मझौनीका ३५ बर्षीया संगिता कहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

राष्ट्रिय मर्यादाक्रम संशोधन हुन्छ: गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय मर्याक्रममा संशोधन भइरहेको बताएका छन। संघीय संसद राज्यव्यवस्था तथा सुशासन समितिकाे बैठकमा मन्त्री थापाले राष्ट्रिय मर्यादाक्रमबारे लामाे समयदेखि छलफल र बहस भइरहेकाले त्यसलाई सम्बाेधन…

होलीमा जबरजस्ती गर्नेलाई कारवाही गरिने

नवलपरासी । होलीमा इच्छा विपरित जबरजस्ती रड्ड लगाइदिने, लोला हान्ने तथा उच्श्रृंखल गतिविधि गर्नेलाई प्रशासनले कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले दाउन्ने न्यू सँग कुरा गर्दै होलीमा…

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका एसपी अदालत हाजिर

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालत हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । जिल्ला अदालतले विष्ट र डीएसपी अंगुर…

पार्टी कार्यालयमा हस्तक्षेपबारे नेकपा गम्भीर, शसक्त प्रतिरोध गर्ने चेतावनी 

शिव डुम्रे  बुटवल ।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको पार्टी कार्यालय पाल्पारोड स्थित ‘रातो घर’मा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा हस्तक्षेप गरिएको प्रति नेपाल कम्युनिष्ट पार्टीले गम्भीर…