वास्तविक सहिदको अपमान भयो : सहिद परिवार
परासी । देशका लागि बलिदान दिने वास्तविक सहिदको पहिचान गर्न सहिद परिवारले माग गरेका छन् । जथाभावी सहिद घोषणा गर्ने परिपापाटीले वास्तविक सहिदको अपमान भएको उनीहरुको गुनासो छ । सहिद दिवसका अवसरमा पश्चिम नवलपरासी सुनवल–५ वनकट्टीस्थित…