आजदेखि नवलपरासीका चिनी मिल सञ्चालनमा आउने

नवलपरासी, १३ माघ । आजदेखि नवलपरासीका चिनी कारखानाहरु सञ्चालनमा आउने भएका छन् । नवलपरासीमा ३ वटा चिनी कारखाना रहेका छन् । ति मध्ये दुई वटा चिनी मिलले आधिकारिक रुपमा सूचना जारी गरेर आज देखि चिनी मिल सञ्चालनमा आउने जनाएका छन् । लामो समय…

यूएईमाथि नेपालको शानदार जित, तीन म्याचको सिरिजमा १-१ को बराबरी

रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ । नेपालले दिएको २४२ रनको लक्ष्य…

महायज्ञको प्रचारका लागि मोटरसाइकल ¥याली

कावासोती, १२ माघ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ६ विष्णुनगरमा माघ २३ गतेदेखि हुने महायज्ञको प्रचारप्रसारका लागि शनिबार कावासोतीमा मोटरसाइकल र्याली निकालिएको छ । प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६…

बैंकिङ बीमा पूँजीबजार प्रदर्शनी बुटवलमा

बुुटवल। मिडिया इन्टरनेशनलले बुटवलमा आयोजना गरेको बैंकिङ÷बीमा÷पुँजी बजारसम्बन्धी प्रदर्शनी सम्पन्न भएकोे छ । ‘वित्तीय जागरणः रष्ट्रिय अभियान’ अन्तर्गत माघ ११ र १२ गते आयोजित प्रदर्शनीमा बैंक, बीमा तथा सेयर बजार सम्बन्धी सेमिनार तथा सचेतना…

बाराको प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना , शसस्त्रका एस पि बलराम पोख्रेलको ज्यान गयो

कर्मचारी मिलन केन्द्र बाराको पिक्निक कार्यक्रमबाट फर्किने क्रममा बाराकाे प्रमुख जिल्ला अधिकारी चढेकाेे गाडी दुर्घटनामा परेकाे छ । बाराको प्रमुख जिल्ला अधिकारी गणेशप्ररसाद भट्टराई चढेकाे गाडी दुर्घटना हुँदा शसस्त्रका एस पि बलराम पोख्रेलको…

वैद्य माओवादीले नवलपुरमा रातो मार्चपास गर्ने

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नवलपुरले जनयुद्ध दिवस संघर्षकै रुपमा मनाउने निर्णय गरेको छ । क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनहरु र मोर्चाको शविनार बसेको संयुक्त बैठकले आगामी फागुन १ गतेको जनयुद्ध दिवस संघर्षकै रुपमा…

यसरी अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ

सुन्दरताको लागि दैनिक ब्युटी प्लान गर्न जरुरी छ । अर्थात दिनहुँ तपाईले आफ्नो सौन्दर्यको ख्याल राख्नुपर्छ । छालालाई स्वस्थ्य राख्न, चम्किलो र मुलायम बनाउन हरेक दिन केहि न केहि व्युटी टिप्स फलो गर्नुपर्ने विज्ञहरुको सुझाव छ । क्लिन्जिङ…

स्वीट्जरल्याण्ड भ्रमण सफल रह्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड…

फेसबुक म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम मर्ज हुँदै, कुरा गर्न थप सजिलो हुने

सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवा प्रदान गर्दै आएका इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरेको छ । तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन रहेर पनि एकअर्कासँग जोडिने अवस्था सिर्जनको तयारीमा…

नेपाल माविको ४८ करोडको परियोजना

नवलपरासी । नेपाल सरकारको बजेट भाषणपछि शिक्षा बिभागबाट नमुना बिद्यालय विकास गुरुयोजनामा परेको देवचुली नगरपालिका १ अन्तर्गतको नेपाल माद्यामिक बिद्यालयले आफ्नो गुरुयोजना तयार पारेको छ । करिब ४८ करोडको लागतमा परियोजना तयार पार्न सकिने बिद्यालय…