नवलपरासीमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमः आवास निर्माणदेखि निःशुल्क वाइफाइसम्म

मोहन पौडेल, परासी, माघ ११– विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका…

आइतबारबाट बागमति चिनी मिल सञ्चालनमा आउने

नवलपरासी, ११ माघ । चिनी मिल बेलैमा सञ्चालनमा नआएका कारण उखु किसानहरुले आन्दोलनमा जाने चेतावनी दिएपछि नवलपरासीमा रहेको बागमति चिनी मिल सञ्चालनमा आउने भएको छ । नवलपरासीमा रहेका ३ वटा चिनी उद्योग तथा मिलहरु मध्ये बागमति खाडसारी मिलले…

सुरज विवशकाे सिमसिम पर्याे पानी भिडियो सार्वजनिक

नवलपुरे सर्जक सुरज विवशकाे पछिल्लाे लाेकदाहाेरी गीत सिमसिम पर्याे पानी सार्वजनिक भएकाे छ । स्याङ्जाबाट नवलपुर बसाई सरी अाएका गीतकार सुरज विवश हाल विदेशमा भए पनि विभिन्न गीतमा शब्द भर्ने काम भने गरी रहेका छन् । यस अघि विभिन्न अाधुनिक गीतमा…

स्वरोजगार श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा समेट्न माग

नवलपरासी (गैडाकोट) । गैंडाकोटका मजदुरहरुले सम्पूर्ण निर्माण तथा अनौपचारिक श्रमिक र स्वरोजगार श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा सुचिकृत गरिनुपर्ने माग गरेका छन् । श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा सुचिकृत लगायत मजदुरका पक्षमा काम…

एक दिवसीय सिरिज: यूएईको सामना गर्दै नेपाल, हेड टू हेडमा यूएई हावी

काठमाडौं । नेपाल र युएईबीचको पहिलो एकदिवसीय सिरिज आजबाट शुरु हुँदै छ । खेल नेपाली समय अनुसार आज सवा ११ बजेबाट खेल शुरुहुने छ । आईसीसीबाट एकदिवसीय मान्यता दिएपछि दोस्रो सिरीज खेल्न नेपाली टिम गत मंलबार युएई पुगेको थियो । बुधबार र विहीबार…

नगरपालिकाले बाड्यो विद्यालयका किशोरीहरुलाई सेनेटरी प्याड

प्रेमध्वज गाहा,  कावासोती। कावासोती नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयको किशोरी विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण शुरु गरेको छ । विहीबार कावासोती नगरपालिका १ रिठ्ठेपानीको जनकल्याण माध्यमिक विद्यालयका छात्राहरुलाई…

के भाे नेपाली काँग्रेसकाे वैठकमा ?

काठमाडौँ — कांग्रेसले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति सिफारिसप्रति आपत्ति जनाएको छ । संवैधानिक परिषद्ले प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै नाम सिफारिस गरेर संवैधानिक प्रावधान लत्याएको कांग्रेसको आरोप छ । परिषद्ले गत आइतबारको…

आफू अन्तरिम राष्ट्रपति बनेको विपक्षी नेताको स्वघोषणासँगै भेनेजुएलामा संकट गहिरियो

कराकस । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता जुआन गुएदोले आफूलाई अन्तरिम राष्ट्रपति भएको भन्दै गरेको घोषणालाई मान्यता दिएपछि…

भोलि संसदमा मुठभेड पनि हुनसक्छ : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा…

सपथग्रहण समारोहमै ढले नवनिर्वाचित राष्ट्रपति

किन्शास । लोकतान्त्रिक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएका छन् । बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी विरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।…