जिफन्ट गैडाकोट नगर गठन

गैडाकोट । नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) गण्डकी प्रदेश संगठन कमिटीको आयोजनामा गैंडाकोट नगर भेलाले नगर कमिटी गठन गरेको छ । गैंडाकोट नगरपालिमा रहेको कोटिहोममा भएको पालिकास्तरिय पहिलो भेलाबाट हुमबहादुर गुरुङ्गको नेतृत्वामा सात सदस्यीय…

माघ १७ बाट नवलपुर महोत्सवः तयारी तीव्र

नवलपरासी । माघ १७ गतेबाट हुने नवलपुर महोत्सवको तयारी तिव्र पारिएको छ । माघ १७ गतेबाट कावासोतीमा शुरु हुने पाँचौ नवलपुर महोत्सवमा हेलिकप्टरमा चढेर समग्र नवलपुर जिल्लाको अवलोकन गर्न पाईने भएको छ । महोत्सवका विषयमा जानकारी दिन…

देवचुलीमा पराल बोकेको ट्रकमा आगलागी

रजहर । पूर्वी नवलपरासीस्थित देवचुली नगरपालिकाको वडा नं ९ मिलनटोल स्थित मनकामना प्राथमिक बिध्यालय पछाडी पराल बोकेको ट्रकमा आगलागी भएको छ । शुक्रबार दिउँसोे पराल बोकेको ट्रक बिधुतिय तारमा छोईएर बिधुत शट भइ सो आगलागी भएको हो । देवचुली…

चट्याङ्ग बिद्यालयको पर्खाल उडायो

कावासोती । शुक्रबार भएको वर्षाले नवलपुर र आसपासका जिल्लाहरुको जनजिवन प्रभावित बनेको छ । वर्षा संगै चिसो बढ्ेकाले बजारको चहलपहलमा कमि आएको छ । मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले…

विद्युत प्राधिकरण कर्मचारीकाे चरम लापरवाही, जन्तीवसमा करेण्ट लाग्दा ७ जनाकाे मृत्यु

धनुषाको सबैलामा जन्ती बसमा करेन्ट लाग्दा  ७ जनाकाे मृत्यु भएकाे छ । मृतक मध्य ६ जनाकाे सनाखत भएकाे छ। विद्युत प्राविधिकरणका कर्मचारीकाे चरम लापरवाहीका कारण शुक्रबार साँझ याे घटना घटेकाे हाे। मानवीय क्षति हुनुमा विद्युत प्राधिकरण…

पहिलो एकदिवसीयमा युएईसँग नेपालको हार

यूएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल तीन विकेटले पराजित भएको छ । यससँगै तीन म्याचको सिरिजमा नेपाल १-० ले पछि परेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालले सामान्य लक्ष्य दिएको…

कस्ताे सपना देखे के हुन्छ, हेर्नुस् ५१ सपनाको फल

हरेक ब्यक्तिले राती निदाएको बेल सपना देख्ने गर्छन् । सपना केबल सपना मात्रै हैन विपनाको संकेत पनि हो । कतिपय सपना यस्ता हुन्छन् , जुन सपनाले भविष्यको संकेत गरेको हुन्छ । जस्तो सपनामा तपाईले चन्द्रमा देख्नु भयो भने भोलीपल्ट पक्कै केही सफलता…

नेवा: काे थाकथलाे अतिक्रमकाे विराेधमा प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काठमाडौंले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । असनबाट सुरु भएको विरोध प्रदर्शनसहितको ¥याली त्यौद, ज्याँठा, ठमेल–छायाँदेवी…

सवारीसाधन खरिदमा भएको अनियमितताप्रति नयाँ शक्तिको ध्यानाकर्षण

बुटवल । नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ५ ले हालै प्रदेशसभा सचिवालय तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुले खरिद गरेका सवारीसाधनहरुमा भएको आर्थिक अनियमितताप्रति गम्भीर चासो व्यक्त गरेको छ । शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै…

कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक संसदमा पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल…