कुमारवर्ती क्याम्पसको ३१ औं बार्षिकोत्सव
कावासोती । नवलपुर जिल्लाकै जेष्ठ कलेज कुमारवर्ती बहुमुखी कलेजले आगामी माघ १५ गते मनाउन तय भएको ३१ औ वार्षिक उत्सवको पुर्वसन्ध्यामा बिभिन्न आन्तरिक तथा बाह्य कार्यक्रम जारी राखेको छ । वार्षिक उत्सवकै अवसर पारेर आज भलिबल र शटफुट कर्यक्रम…