मुहम्मद पञ्चमले गद्दी परित्याग गरेपछि सुल्तान अब्दुल्लाह मलेशियाका नयाँ राजा निर्वाचित

मलेशियामा राजाले गद्दी परित्याग गरेपछि त्यहाँको राजसभा मजलिस राजा-राजाले पहाङका सुल्तान अब्दुल्लाहलाई मतदानबाट नयाँ राजा छानेको छ। दुई वर्षअघि पाँच वर्षका लागि राजा छानिएका सुल्लान मुहम्मद पञ्चमले केही हप्ताअघि अचानक पदत्याग गरेका थिए।…

रजहरमा कार दुर्घटनामा कृषि सामग्री संस्थान नवलपुरका प्रमुख लम्साल घाइते

नवलपुर (रजहर) । नवलपुरको देवचुली नगरपालिका १६ रजहरमा बिहिबार कारले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएका छन । इलाका प्रहरी कार्यालय रजहरले दिएको जानकारी अनुसार विहान साढे ११ बजेतिर पूर्व जादै गरेको लु १ म १६९ नम्बरको कृषि सामाग्री…

विद्यार्थीमा ज्वरो फैलिएपछि विद्यालय बन्द

रामेछाप । विद्यार्थीहरुमा ज्वरोको संक्रमण फैलिएपछि रामेछापको गौरीशंकर मावि बन्द भएको छ । बिहीबार र शुक्रबार २ दिनका लागि बन्द गरिएको विद्यालयका प्रधानाध्यापक निरबहादुर कार्कीले बताए । चिसोले…

कुमारीको आँखा शिविरमा दुई हजार एक सय चालिस जनाले आँखा जचाए

कावासोती, १० माघ । कुमारी निजी शैक्षिक गुठीले आयोजना गरेको निशुल्क आँखा शिविरमा दुई हजार एक सय ४० जनाले आँखा जाच गराएका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका, विनयी त्रिवेणी गाउँपालिकाका…

अछाममा चट्याङले एकै गाउँका १७ घाइते

अछाम । अछाममा गएराति परेको चट्याङ्ग लागेर एउटै गाउँका १७ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाको काटियाँ भन्ने ठाउँमा बुधबार बेलुकी एकै पटक तीनवटा घरमा…

सुरज थापाको ‘आएन परदेशी’ भिडियो सार्वजनिक

‘नेपाल आइडल’को पहिलो सिजनमा टप ६ सम्म पुगेका गायक सुरज थापाको आवाजमा समावेश ‘आएन परदेशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतले ग्रामिण परिवारको कथालाई प्रस्तुत गरेको छ । यो भिडियोको निर्देशन पनि थापा आफैले गरेका हुन् । विदेशिएका…

बुटवलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल, १० माघ । विहीबार रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । देवदह नगरपालिकाको घोडाहा र भलुही बीचमा लु २ ख ३५४७ नम्बरको टिपरले लु ३२ प ८१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो…

सुनवलमा पनि औद्योगिक ब्यापार मेला हुने

नवलपरासी (सुनवल) । नवलपरासीको सुनवलमा पनि औद्योगिक व्यापार मेला हुने भएको छ । माघ १७ गते देखि २८ गते हुने मेला सुनवल नगरपालिका १३ बडेरा शहिद स्मृती रंगशालामा हुने छ । कृषी पर्यटन उद्योग र व्यापार राष्ट निर्माणको बलियो आधार, लोक कला…

७० करोड प्रयोगकर्ताको इमेल ह्याक [इमेल ह्याक भए नभएको यसरी जाँच गर्नुहोस]

नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् । उनले यति धेरै संख्याका इमेलका डाटा लिक भएको पत्ता लगाएर आफ्नो इमेल troyhunt.com मा…

रुख बाट खसेर मृत्यु

दाङ, माघ १० । दाङमा एकजना जेष्ट नागरिकको रुखवाट खसेर मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ५ निवासी ७० बर्षीय देवीबहादुर गिरीको रुखवाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधवार ५ बजेतिर घाँस काट्न भनि कक्रहवा…