पर्वतमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३८ घाइते

पर्वत ३ माघ। पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३८ जना घाइते छन् । बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो…

४ करोड धरौटी बुझाएर छुटे पूर्वमन्त्री विक्रम पाण्डे

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको छ । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे ४…

नवलपरासीको इन्दिरा चिनी मिलबाट किसानहरु आजित बन्दै

श्याम थापा, नवलपरासी (सुस्ता) २ माघ । इन्दिरा चिनी मिल प्रतापपुर गंगापुरले बाँकी रकम बेलैमा भुक्तान नपाउँदा पश्चिम नवलपरासीका उखु किसानहरु आजित भएका छन् । इन्दिरा चिनी मिलले उखु किसानहरुको भुक्तानी नदिएको र उखु किसानले आफ्नो पैसा…

नेपाल विश्वको १० औं भुकम्पीय जोखिम देश

काठमाडौँ – ८५ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते गएको भूकम्पको सम्झनामा बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ। औपचारिक रुपमा भूकम्प सुरक्षा दिवस मनाउन थालेको यो २१ औँ वर्ष हो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प…

नेपालले थाइल्यान्डलाई ९ विकेटले पराजित ग-यो, सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ…

विस्फोटक पदार्थको उत्पादन क्षमता तेब्बर बनाउँदै सेना

काठमाडौं। नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग गर्न उत्पादित विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । सेनाले विस्फोटक पदार्थको माग बढेपछि उत्पादन क्षमता तेब्बर बनाउने तयारी अघि बढाइसकेको छ भनेर राजधानी…

राशिफल २ माघ, २०७५

मेष नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। बृष पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिथुन रमाइलो जमघटका बीच…

कपिलवस्तुको भाेक्करमा अागलागि हुँदा डेढ लाख बराबरको क्षति

राम अवतार चाैधरी, कपिलवस्तु/ १ माघ । कपिलवस्तुको शिवराज नगरपालिका-९, भाेक्करमा मंगलबार अागलागि भएकाे छ । अन्दाजी ७२ बर्षिय नन्द बहादुर घर्तीकाे गाेठमा लगभग अप्ह्रान ४ बजेतिर अागलागि भएकाे हाे । जस्तापाताले छाइएकाे गाेठमा अागलागि…

भुमहीको रामनर एकेडमीलाई कृषि कलेजको सम्बन्धन प्राप्त

नवलपरासी, १ माघ। नवलपरासी सुनवल स्थित रामनगर टेक्निकल एण्ड मेनेस्मेन्ट कलेजलाई कृषि तथा बन विज्ञान विश्वविद्यालयले कृषि संकाय संचालनका लागि सम्बन्धन दिएको छ । सुनवल १२ भुमही स्थित रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजलाई कृषि कक्षा…

देवघाटमा पौडी खेल्ने क्रममा गैडाकोटका युवक बेपत्ता

चितवन, १ माघ  । त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९ः३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गैंडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी…