कलङ्कीमा एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

काठमाडौँ । एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित…

स्थायी राजधानी र प्रदेशको नामाकरणको माग गर्दै बुटबलमा काँग्रेसको शक्तिप्रदर्शन

बुटवल । प्रदेश नं. ५ को स्थायी राजधानी र नामाकरणको माग गर्दै नेपाली कांग्रेसले आज बुटवलमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसका नेताहरुले लुम्बिनी क्षेत्रले विश्वभर शान्ति र सद्भाव फैलाउने काम गरिरहेको भन्दै लुम्बिनीको अवमूल्यन नगर्न आग्रह…

प्रस्तावित राजदूतको नाम अनुमोदित

काठमाडौ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा   बिहीवार बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र…

तयार भयो २०७६ सालको पात्रो, दशैँ कहिले ?

काठमाडौं – पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको…

पर्वत बस दुर्घटना अपडेट : ७ मृतकमध्ये ४ जनाको सनाखत

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८…

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान् कारागारमा

ताप्लेजुङ  ३ माघ। आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला…

सुपर कपको उपाधि युभेन्टसलाई, रोनाल्डोको निर्णायक गोल

३ माघ, काठमाडौं । युभेन्टसले इटालियन सुपर कप फुटबलको कीर्तिमानी उपाधि उचालेको छ । बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । युभेन्टसले एसी मिलानलाई…

प्रस्तावित राजदूत अधिकारी र ढकालको सुनुवाइ आज

काठमाडौं । सरकारबाट प्रस्तावित दुई जना राजदूतको आज सुनुवाइ हुँदैछ । फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको आज सुनुवाइ हुन लागेको हो । सुनुवाइका लागि बिहान ११ बजे…

साम्प्रदायीक दङ्गामा परी कंगोमा तीन दिनमा ८९० को मृत्यु

काठमाडौं । कंगोमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ । कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र संघका…

दर्जनभन्दा बढी व्यावसायिक समूहमा कर छल्ने देशबाट लगानी

कृष्ण आचार्य काठमाडौँ — ‘टयाक्स हेवन’ मानिने १७ वटा मुलुकबाट ६६ अर्ब ९० करोड १८ लाख ४३ हजार २८४ रूपैयाँ बराबर लगानी गर्ने अनुमति नेपाल सरकारले दिएको छ । यी मुलुकबाट भित्रिएको वास्तविक लगानी रकम ८२ अर्ब ६५ करोड ७० लाख रूपैयाँ पुग्छ, जुन…