निजी स्कुल गैरनाफामूलक बनाउन उच्चस्तरीय शिक्षा आयोगको प्रस्ताव

काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले संघीय शिक्षा ऐन लागू भएसँगै सबै निजी स्कुल गैरनाफामूलक बनाउन प्रस्ताव गरेको छ । साथै ४५ मिनेटका दूरीमा माध्यमिक विद्यालय र एक शिक्षक बराबर ४० विद्यार्थी अनुपात कायम राख्न भनेको छ । आयोगले मंगलबार…

सिकार खेल्ने क्रममा आफ्नै वन्दुकको गोली लागेर मृत्यु

भगीरथ भण्डारी, इलाम, १ माघ ।  सिकार खेल्ने क्रममा आफ्नै वन्दुकको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका वडा नं. ३ का ६३ वर्षीय वुद्धिमान राईको शिकार खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले…

दाङको लमहीमा जिपको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

लमही १ माघ। दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट…

अग्रगामी विकल्पको तयारी गरौं

नेपाली जनताले आफ्नो समाजको आमूल परिवर्तनका लागि पटक–पटक ठूला र वलिदानपूर्ण संघर्षहरु गर्दै आएका छन् । तर दुर्भाग्यको कुरा ती संघर्ष र क्रान्ति जहिले पनि सफलताको सन्निकट पुगेका बेला सम्झौताका नाममा प्रायः आत्मसमर्पणमा टुंगिने गरेका छन् ।…

राप्ती उपक्षेत्रीय अस्पताललाई स्वायत्त बनाउनुपर्ने चिकित्सकको माग

दाङ, १ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले सरकारद्वारा सञ्चालित सेवाहरुको निरन्तरताको माग गरेका छन् । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीलाई भेटगरी चिकित्सकहरुले जनताहरुसँग प्रत्यक्ष जोडिएका आमा सुरक्षा, पोषण…

पत्रकार जोशीको निधन

नवलपरासी, १ माघ । नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य उपेन्द्रकुमार जोशीको निधन भएको छ । नवलपरासीका अग्रज पत्रकार जोशी ७३ बर्षको उमेरमा निधन भएको हो । यसैबीच नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले शोक वक्तव्य जारी…

माघे सक्रान्ति स्नान नवलपरासीकाे त्रिवेणी, पाल्पाकाे रिडी लगायतका फाेटाे फिचर

नवलपरासीकाे त्रिवेणी, नवलपरासी, तनहु र चितवनकाे संगम देवघाट, स्याङ्जा, पाल्पा र गुल्मीकाे संगम स्थल रिडि रूरू लगायतकाे विभिन्न धार्मिक महत्वका नदी किनारमा अाज विहानैदेखि भक्तजनहरूले स्नान गरेका छन् । माघे/मकर संक्रान्ति पर्व नेपाल भर…

राशिफल माघ १, २०७५

मेष: नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ। वृष: चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। मिथुन: दाजुभाइमा आत्मीयता बढ्नेछ।योजना प्रारम्भ गर्न केही समय…

वाइडबडी खरिद अनियमितता : मन्त्री अधिकारीको अर्को झुट

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा अर्को झूटो अभिव्यक्ति दिएको खुलासा भएको छ । गत साता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम…

उपचारको पैसा तिर्न नसके पछि विरामी नै अस्पतालमा बन्दी

गोपी ज्ञवाली, नवलपरासी, १ माघ । पश्चिम नवलपरासी सुनवलका एक विरामी उपचारको पैसा तिर्न नसके पछि बुटवलको जेन्स अस्पतालमा दुई महिना देखी अस्पतालमा नै बन्दी बनेका छन । गत कात्तिकमा ट्रेक्टरले खेत जोतने क्रममा ट्रेक्टरबाट खसेर गम्भीर घाईते…