आज माघे संक्रान्ति पर्व धुमधाम मनाईंदै

काठमाडौं, १ माघ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ । ज्योतिष शास्त्रानुसार…

माघे सक्रान्तिः पर्व एक अनुयायी अनेक

बिषय प्रबेशः नेपाली समाज हरेक दृष्टिले बिबिधता युक्त समाज हो । भुगोल, भाषा, धर्म, सँस्कृति आदि दृष्टिले बिबिधता भएकैले यहाँ मनाइने चाड पर्बमा पनि बिबिधता छ । कतिपय चाड नितान्त कुनै एक समुदाय बिशेषसँग सम्बन्धित छन् भने कतिपय चाड बिबिध…

देउवाको स्पष्टीकरणः वाइडबडीमा मैले कुनै निर्णय गरेको छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली…

कपिलवस्तुमा बुधबारबाट खिचडी महाेत्सव, तयारी अन्तिम चरणम

राम अवतार चाैधरी, चन्द्राैटा(कपिलवस्तु), ३० पुस । नवौँ कपिलवस्तु माघी (खिचडी) महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । "हम्मन संस्कृति हम्मनके शान, पहिचान बचएना हम्मनके अभियान" भन्ने मुल नाराका साथ सञ्चालन हुने महाेत्सव यहि माघ २…

नेफस्कुनले ५ सय सहकारीको अनुगमन गर्ने

नवलपुर, ३० पुस । बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन नेफस्कुनले यस बर्ष मूलुकभरका ५ सय सहकारीको अनुगमन गर्ने भएको छ । सोमबार नवलपुरको प्रगतिनगरमा जिल्ला बचत तथा ऋण सहकारी संघको २४ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेफ्सकुनका…

इरानमा मासु बोकेको विमान धावनमार्गबाट चिप्लदा १५ जनाको मृत्यु

इरानको राजधानी तेहराननजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो। …

डा. केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयुमा राख्न डक्टरको सुझाव

इलाम । डा.गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ । सत्याग्रहको छैटौं दिन आज विहान इलाम अस्पतालमा भर्ना भएका केसी लाई अस्पतालमा आइसियु सुविधा नभएकाले तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको हो । सोमबार ४ बजे डा.केसीको…

रक्षक नै भक्षक भए पछि ?

होमराज रानाभाट मुकुन्दपुर पुष ३० गते । रक्षक नै भक्षक भए पछि समाजले के अपेक्षा गर्ने ? कुन अभिभाबकलाई आफना बालबच्चाको चिन्ता नहोला र ? बालबच्चाको बिद्यालयलाई राम्रो जिम्मेवारी दिएर भबिष्यमा सुयोग्य सन्तान बनाउने ईच्छा कुन चाँही बाबु…

२०७६ सालको पात्रो माघ १५ सम्म प्रकाशन हुने

काठमाडौँ । विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा…

इन्द्रेणी सामाजिक बिकास मञ्चको अध्यक्षमा सुवेदी

श्याम थापा, परासी, ३० पौष । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ भुताहाको इन्द्रेणी सामाजिक विकास मञ्च अध्यक्षमा बद्रीप्रसाद सुवेदी निर्वाचित भएका छन् । मञ्चको २९ औ बार्षिक साधारणसभा तथा १२ औ अधिवेशनमा संस्थाको कार्यसमिति चयनका लागि…