दुई सय २६ जनाकाे अाँखाजाच

प्रेमध्वज गाहा , कावासाेती ४ माघ । कुमारी नीजि शैक्षिक गुठी कावासोती ४ र नेत्रज्योति सँघ नवलपुरको सँयुक्त आयोजना तथा भरतपुर आँखा अस्पताल चितवनको प्राबिधिक सहयोगमा बिहिबारदेखी सुरु भएको निशुल्क आँखा शिबिरको दोस्रो दिन शुक्रबार ३२६ जना…

कपिलवस्तुमा नवाैं माघी महोत्सव (फाेटाे फिचर)

राम अवतार चाैधरी, कपिलवस्तु । कपिलवस्तुकाे नवाैं माघी (खिचडी) महाेत्सव शुक्रबार सकिदै छ। महाेत्सव ३ दिनका लागि अायाेजना गरिएकाे हाे । थारु कल्याणकारी सभा कपिलवस्तुकाे अायाेजनामा जिल्लाको शिवराज नगरपालिका-५, चन्द्रौटामा महाेत्सव भएकाे हाे…

के हाे दुनियाँ लठ्याउने टिकटक ?

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ । के हो टिक टक ? टिक टिक एक सोसल…

डा. केसी शिक्षण अस्पताल भर्ना

काठमाडौं ४ माघ । आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ । डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना…

ताताे तेलले पाेलेर घाईते २२ महिने बालिकाकाे उपचारकाे सहयाेगकाे लागि अपिल

नवलपरासीकाे गैडाकोट नगरपालिका वार्ड नं ३ ढोडेनीकी २२ महिनाकी बालिका सिमरन पौडेलको शरीरमा तातो तेल परेर शरीर जलेको छ । उनकाे अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेकाे छ । ताताे तेलले शरीर भरि पाेलिएकी ती बालिकाकाे उपचारकाे लागि खर्च…

नगरपालिकाद्वारा पशुपालक किसानलाई प्राविधिक तालिम

गोपी ज्ञवाली नवलपरासी, ३ माघ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्थानिय पशुपालक किसानहरुलाई पशुपालन तालिम प्रदान गरेको छ । सुनवल नगरपालिकाले पशुपालक किसनहरुलाई किसानको क्षमता बृद्धिका लागि भन्दै सुनवल वार्ड नम्बर १ का ५५ जना…

बलात्कारबाट बच्न किशोरीहरुलाई आत्मरक्षा तालिम

नवलपरासी, ३ माघ । समाजमा बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपछि नवलपुरको मध्यविन्दु नगरापलिकाका किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ । बलात्कारको प्रयास भए प्रत्याक्रमण गर्ने तरिकाबारे नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिएको…

विभिन्न केमिकल सहित एकजना पक्राउ

दाङ, ३ माघ । दाङ प्रहरीले विभिन्न प्रकारका रसायनसहित एकजना युवालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ मा डेरागरी बस्ने पर्वत जिल्लाको आरथर नगरपालिका वडा नं. ९ निवासी २७ बर्षीय अमृत सुनार विभिन्न किसिमका रासायनिक पदार्थ सहित…

महिलाको घाँटीवाट सुनको सिक्री लुट्ने पक्राउ

दाङ, माघ ३ । मेलामा महिलाको घाँटी बाट सुनको सिक्री लुटेका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । माघ १ गतेका दिन घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रकुने दहको मेलामा महिलाको घाटीको सनुको सिक्री लुटेरा दुईजना युवा पक्राउ परेका छन् ।…

सुन तस्कर प्रकरणमा मुछिएका एसएसपी श्याम खत्री र डंगोललाई थुनामै राख्ने आदेश

मोरङ,३ माघ । करिब ३८ क्वीन्टल सुन तस्कर प्रकरणमा मुछिएका विवादास्पद छविका एसएसपी श्यामबहादुर खत्रीलाई उच्च अदालत विराटनगरले थुनामै राख्ने आदेश दिएको छ । बिहीवार उच्च अदालतमा मुख्य न्यायधिस डाक्टर कुलरत्न भुर्तेल र न्याधिस जनक पाण्डेको…