नवलपरासीका हरिजन दुबईमा अलपत्र

उमेश वि.क. नवलपरासी, ६ मंसिर । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ निवासी रामवध हरिजनको छोरा त्रिभुवन हरिजन एक हप्तादेखि दुबईस्थित रोभा टावरमा अलपत्र परेका छन् । एसी कम्पनीमा काम लगाइदिन्छु भनेर कात्तिक ३० गते शुक्रबार उनलाई डुवाई…

नेकपा देश विकासको लक्ष्य लिएको एकमात्र पार्टी भएको प्रचण्डको दावी

चितवन, ६ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी रहेको दावी गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी…

२०७५ मंसिर ०६ गते

मेष घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । वृष दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् । मिथुन सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कार्य व्यस्तता…

७ बर्षीया बालिका बलात्कार गर्ने ५३ बर्षीया माेक्तान पक्राउ

कावासाेती । ७ बर्षीया बालिका बलात्कार गरि फरार एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती ३ निवासी ५३ बर्षीय माेक्तान माईला भन्ने साेमबहादुर तामाङ्गलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई…

खोवा उद्योगबाट पैसा मात्र होइन नाम पनि कमाए चौधरीले

दाउन्ने न्यूज नवलपरासी, ४ मंसिर । पश्चिम नवलपसासीको सेमरीमा रहेको चौधरी खोवा उद्योगले पछिल्लो दश वर्ष देखी स्तरिय खोवा उत्पादन गर्दै आएको छ । पछिल्लो दश वर्ष देखी खोवा उत्पादन गर्दै आउनु भएका चौधरीको खोवा उद्योगका संचालक सनातन…

पाँचौँ चन्द्राैटा महाेत्सवकाे मुख्य अार्कषण थारु साँस्कृतिक नृत्य

राम अवतार चाैधरी चन्द्राैटा(कपिलवस्तु)/३ मंसिर, यहि मंसिर ६ गतेदेखि १६ गतेसम्म हुना लागेकाे पाँचौं चन्द्राैटा महाेत्सवमा थारु साँस्कृतिक नृत्यलाई अझ पुरस्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट समूह छनौट गरिएको…

गाउँपालिकामा बसाईसरी आउनेलाई तीस हजार बसाईसराई भत्ता

रुमबहादुर विर्ता नवलपरासी (बौदीकाली) । पछिल्लो समय नेपालको जनघनन्त्व शहर केन्द्रिय ढंगले तीव्र गतिमा बढेको छ। तर गाउँ तथा पहाड क्षेत्रमा भने गाउँ नै रित्तिन थालेको छ । पहाड क्षेत्रको बसाई पातलिदै गएपछि पूर्वी नवलपरासीको बौदीकाली…

सरकारी आयुर्वेद अस्पतालमा नयां उपचार प्रविधीको प्रयोगले हडडी जोडका विरामीहरु लाभान्वीत हुदै

गोपी ज्ञवाली नवलपरासी, ३ मंसीर । सरकारी आयुर्वेदिक अस्पताल (औषधालयहरु)ले नयां प्रविधिको उपचार विधीको प्रयोगले हडडी जोड वा नसाका समस्यका विरामीहरु अहिले निशुल्क उपचार प्राप्त गरि लाभान्वीत हुदै गर्दा आयुर्वेदिक औषधालयहरुमा…

अाजकाे राशिफल २०७५ साल मंसिर ३ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८ २०७५ साल मंसिर ३ गते मेष नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न…

कति सम्भव छ विशाल नेपालको परिकल्पना

नेपाल र भारतको सम्बन्ध धेरै पुरानो हो। सबै नेपाल भारतका विद्वानहरुले भन्ने गरेको कुरा हुन् । भू–धरातलीय सम्बन्ध निकै पुरानो मानिन्छ । आज वर्तमानमा नेपाल भारतका मानिसहरुले मान्दै आएको शैव धर्म अर्थात पछि चलन चल्तीमा हिन्दु धर्म भन्ने…