रक्सी खाएर विद्यालय जाने प्रधानाध्यापक बर्खास्त
रामकुमार श्रेष्ठ
नवलपरासी, ८ मंसिर ।
पूर्वी नवलपरासीको बुलि·टारको बालमन्दिर प्रथामिक विद्यालयका प्रधानाध्यापक निरोज बस्ताकोटी रक्सी खाएर विद्यालय गएका कारण बर्खास्त भएका छन् ।
उनलाई प्रधानाध्यापकबाट बर्खास्त गरेको शिक्षा विकास…