नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग

काठमाडौं, १४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी…

पराल बोकेको ट्रकमा आगलागी हुँदा एक जनाको मृत्यु

शोभा जिसी ।। नवलपरासी, १४ कात्तिक । नवलपरासीको कावासोतीमा पराल बोकेको ट्रकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । कावासोती नगरपालिका ११ तारे चोकमा कुडौलीबाट कावासोती आउँदै गरेको लु ३ त३६३३ नम्बरको…

राशिफल कार्तिक १४ गते

राशिफल कार्तिक १४ गते Laxman Subedi तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८ २०७५ साल कार्तिक १४ गते…

सम्पत्ति हडप्न बिहेको प्रस्ताव, नमान्दा हजुरबाको हत्या

१३ कात्तिक, सिमरा । बाराको कलैया उपमहानगरपालिका २३ का ६५ बर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । उनको शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो ।…

नवलपुर प्रिमियर लिगः बुलिङ्गटार र बौदीकाली फाइलनमा प्रवेश

रामकुमार श्रेष्ठ कावासोती, १३ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइलनमा बुलिङ्गटार बुल्स र बौदीकाली स्टार्सबीच प्रतिस्पर्धा हुने भएको छ। समूह…

प्रदेश ५ का जिल्लाहरुमा नयाँ शक्तिको प्रशिक्षण

प्यूठान– नयाँ शक्ति पार्टी, प्रदेश नं. ५ ले प्रदेश अन्तर्गतका जिल्लाहरुमा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार प्यूठानमा सम्पन्न कार्यक्रमसँगै प्रदेशका १० जिल्लाहरुमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम भएको नयाँ शक्तिका प्रदेश…

फेसबुकले डिलिट गर्‍याे लाखौँ फलोअर्स भएका अकाउन्ट ?

सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ । इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए । एक ब्लग पोष्टमा…

२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

सिरहा, १३ कात्तिक । नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई…

एक महिनामा ३१ जनाद्धारा सम्बन्ध बिच्छेद

बागलुङ । नयाँ मुलुकी संहिता लागु भए पछि बागलुङमा सम्बन्ध विच्छेदको माग गर्ने पुरुषको संख्या बढेको छ । गत १ भदौबाट नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्लामा पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न थालेका हुन् । विगतमा…

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

कतार । कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान(दरबार)मा भेटवार्ता भएको छ । यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले…