कात्तिक १५ बाट राइनो संरक्षण गोल्ड कप हुँदै (तालिका सहित)

नवलपुर । नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता कात्तिक १५ बाट हुँदैछ । प्रतियोगिता कात्तिक १५ गतेदेखि कात्तिक २९ गतेसम्म हुने भएको छ । प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।…

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

१३ कात्तिक, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् । प्रदेश २ का…

सरकारी जग्गा कीर्ते गरी बेचेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा

परासी, १३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कीर्ते कागजात गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय, परासीका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार परासीको…

बर्दघाटमा फर्निचर उद्योगमा आगलागी

नवलपरासी, १३ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाटमा फर्निचर उद्योगमा आगलागी हुंदा डेढ करोड भन्दा बढीको क्षति भएको छ । बर्दघाटमा रहेको जय बुद्ध सिसा, प्लाई तथा फर्निचर उद्योगमा विहान पौने ९ बजेको समयमा आगलागी भएको  हो । आगलागीका…

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् गठन

कोलम्बो, १३ कात्तिक ।  श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो ।…

निवासमा एउटा, कार्यालयमा अर्कै प्रधानमन्त्री

एजेन्सी ।। कोलोम्बो १३ कात्तिक । श्रीलंकाको राजनीतिक संकट गहिरिँदै गएको छ। एकै समयमा दुई जनाले आफूलाई प्रधानमन्त्री दाबी गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीतिक संकट बढेको हो। शुक्रबार प्रधानमन्त्री नियुक्त…

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ १३ कात्तिक। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर…

अब मनकामना केवलकारले प्रतिघन्टा ८ सय यात्रु बोक्न सक्ने

चितवन, १३ कात्तिक। मनकामना मन्दिरसम्म केवलकार सञ्चालन गरिरहेको मनकामना केवलकार दर्शन प्रालिले क्षमता विस्तार गरेको छ। ३ किलोमिटर दुरीमा सञ्चालित उक्त केवलकारमा डिब्बा थप गरेर पूर्ण क्षमतामा सञ्चालन गरिएको हो। संस्कृति पर्यटन तथा…

‘भाइरल ब्वाई’ मनिष लिम्बु अब फिल्ममा

यहाँ सबैले बलेकै आगो ताप्ने हुन् । फाइदा हुन्छ भने मात्र सम्बन्ध जोडिन्छ । यो रोगबाट नेपाली फिल्म क्षेत्र अछुतो रहने त कुरै भएन । प्रमाणका लागि उदाहरण खोज्ने हो भने प्रसस्तै भेटिन्छ । ‘भाइरल ब्वाई’ मनिष लिम्बु अहिलेका बलेको आगो हुन् ।…

बजेट अभावले रोल्पाको जेष्ठ नागरिक सेवा केन्द्र बन्द

रोल्पा १३ कात्तिक। आफ्नै उमेरका दौतरी जमघट भई अतीतका अनुभव आदानप्रदान गर्ने जेष्ठ नागरिक दिवा सेवा केन्द्र बजेट अभावले बन्द भएपछि यहाँका जेष्ठ नागरिक चिन्तित बनेका छन् । रोल्पा नगरपालिका–४ मा स्थापना भएको उक्त सेवा केन्द्रमा बजार…