साफ यू–१५ च्याम्पियनसिपः पाकिस्तानसँग अाज नेपाल भिड्दै
काठमाडौं १५ कात्तिक।
साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (बिहीबार) नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका…