सुस्ता गाउँपालिका वार्ड न २ को वडा कार्यालय सेवाग्राही मुखी वार्ड बन्दै

श्याम थापा ।। नवलपरासी १५ कार्तिक । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ को वडा कार्यालय सेवाग्राही मुखी बन्दै गइरहेको छ । सुस्ता गाउँपालिका वार्ड न २ को कार्यालयले आज एक कार्यक्रम गरि पशु पालन कृषकहरुको मध्ये नजर गर्दै कृषक…

चन्द्राैटा व्यापार महाेत्सवमा थारु नृत्य प्रतिस्पर्धाले युवामा खुसियाली ॥

राम अवतार चाैधरी ।। कपिलवस्तु १५ कात्तिक ।      जिल्लाको मुख्य बजार रहेकाे व्यापारीक केन्द्र चन्द्राैटामा अहिले भने "पाँचौं चन्द्राैटा कृषि, पर्यटन तथा अाैधाेगिक व्यापार महाेत्सव २०७५" लाग्ने भएकाे छ । उक्त महाेत्सवमा पहिलाे पटक थारु…

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियाेगिता शुरू

अर्जुन अविरल ।। नवलपरासी, १५ कात्तिक । नवलपुरमा विहीबारबाट भएकाे राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियाेगिताकाे उद्घाटन खेलमा अायाेजक नवलपरासी ११ विजयी भएकाे छ। नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिति नवलपरासीको आयोजनामा मध्यविन्दु…

१ लाख ८५ हजारको कालो मरिच र केराउ बरामद

ध्रुवनारायण बानियाँ ।। नवलपरासी (महेषपुर), १५ कात्तिक ।   पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको वार्ड नं. २ को झरहीखोलाबाट प्रहरीले एक लाख ८५ हजार बराबरको कालो मरिच र केराउ बरामद गरेको छ । विहीबार बिहान ५ बजेतिर नेपालबाट…

भाइटीकाको उत्तम साइत ११ः५५ मा

काठमाडौं।  नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।  समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले…

मुक्त कमैया र हलियालाई यसै वर्ष पुनःस्थापना गरिने

काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा मुक्त कमैया र हलियाको पुनःस्थापनाको काम पूरा गर्ने भएको छ । मुक्त कमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरूको पुनःस्थापना हुन सकेका थिएन । पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि…

थाइल्याण्डमा रोमान्टिक बने दीपिका र दीवाकर

एक वर्ष अगाडि कोर्ट म्यारिज गरेर केही साता अगाडि इन्गेजमेन्ट गरेका 'लभ बर्डस्' दीपिका प्रसाईँ र दीवाकर भट्टराई अहिले थाइल्याण्डमा हनिमुन टुरमा छन् । हालैमा यो कपलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रेम स्विकार गर्दै एकअर्काको अंगालोमा…

भन्सारका कर्मचारी वर्षाेंदेखि कार्यालयबाहिर

संखुवासभा। किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारी वर्षोंदेखि जिल्लाबाहिर रहेका कारण सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । पञ्चायतकालमै स्थापना भएको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीले कार्यक्षेत्र छाडेर जिल्लाबाहिर बस्दा…

तिहार मसला मूल्य केजीमै सात सयसम्मले वृद्धि, कुन मसलाको मूल्य कति ?

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक साता मात्र बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले…

रियल मड्रिडको शानदार जित

१५ कात्तिक। रियल मड्रिडले प्रशिक्षक परिर्वतन गरेपछिको आफ्नो पहिलो खेलमा शानदार जित हात पारेको छ । रियलले स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ अन्तर्गत पहिलो लेगमा मेलिल्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो । यसअघि प्रशिक्षक जुलेन…