प्रदेश ४ को मन्त्री परिषद वैठकले के के गर्यो निणर्य ?

२३ असोज, पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर भारतीय दूतावाससँग एम्बुलेन्स र वारुणयन्त्र माग गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले एम्बुलेन्स र वारुणयन्त्र माग गर्ने निर्णय गरेको हो । प्रदेशभित्रका स्थानीय तह र…

प्रदेशसभामा पत्रकारमाथि खनिए मुख्यमन्त्री राई

२३ असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको रोष्टमबाटै पत्रकारको आलोचना गरेका छन् । प्रदेशको नाम र राजधानीबारे आएका समाचारहरुप्रति असन्तुष्टि जनाउँदै उनले पत्रकारले सपना देखेर समाचार लेख्ने गरेको, गैरव्यवसायिक र…

बाढिपिडितको खेलमैदानमा फुटबल प्रतियोगिता सुरु

पश्चिम नवलपरासीमा अवस्थित नव जिवन युवा क्लब बर्दघाट ४ बाढिपिडितको आयोजनामा सोमबारदेखी बडा दशै वडा कप २०७५ फुटबल प्रतियोगिता बाढिपिडितको खेलमैदानमा सुरु भएको छ । क्लबका उपाध्यक्ष सिता क्षेत्रीको अध्यक्षता, बर्दघाट नगरपालिकाका नगर प्रमुख…

मध्यविन्दु नगरपालिकामा परिचयात्मक कार्यक्रम

दाउन्ने न्यूज संवाददाता नवलपरासी (चारमारा), २२ असोज । सरुवा भइ नवलपुरको मध्यबिन्दु नगरपालिकामा हालै मात्र आउनुभएको प्रमुख प्रशासकीय कृष्ण पन्थीसंग सोमबार जनप्रनिधीहरुको परिचयात्मक कार्यक्रम भएको छ । मध्यविन्दु नगरपालिकाका कर्मचारी र…

नवलपरासीमा दशैं लक्षित विशेष सुरक्षा योजना

नवलपरासी, २२ असोज । बडादसैं नजिकिँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका जिल्लास्थित सुरक्षा निकायले विशेष सुरक्षा योजना सन्चालन गरेका छन् । राजमार्ग र सहायक मार्गमा चल्ने सवारी–साधनदेखि सीमा क्षेत्रमा गस्ती बढाएर सुरक्षा सतर्कता अपनाइएको हो…

बलात्कार घटना बढेपछि किशोरीहरुद्धारा किशोरीहरुलाई नै आत्मसुरक्षा तालिम

दाउन्ने न्यूज नवलपुर, २२ असोज । नेपालमा पछिल्लो समय बलात्कारका घटना बढेपछि नवलपुरका किशोरी तथा युवतीहरुमा आत्मरक्षाको तालिम प्रदान गर्न थालिएको छ। नेपालमा पछिल्लो समय हुने गरेको विभिन्न महिलाहिंसाहरुमा बालबालिकाहरु र किशोरीहरु अत्याधिक…

नयाँ शक्ति नवलपुरले बुझायो ज्ञापन पत्र

नवलपुर, २२ असोज । नयाँ शक्ति पार्टी नेपाल नवलपुरले सोमबार जिल्लाप्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नयाँ शक्ति पार्टी नेपाल नवलपुरले देशमा बढिरहेको महिलामाथि भएका बलत्कार, जघन्य हिंसा, भ्रष्टाचार कमिसन खोरी र…

सशस्त्र प्रहरीद्धारा ६१ हजारको पटाखा बरामद

नवलपरासी, २२ असोज । शसस्त्र प्रहरी बल बिओपी हरपुरले ६१ हजार रुपैया बराबरको विष्फोटक पदार्थ पटाखा बरामद गरि नष्ट गरेको छ । गएराती भारतको ठुठीबारीबाट नेपाल भित्राउदे गरेको अवस्थामा शसस्त्र प्रहरी निरिक्षक राजकुमार अधिकारीको नेतृत्वमा खटिएको…

महेसपुर भन्सारको राजस्व डेढ करोड

नवलपरासी (महेसपुर) , २२ असोज । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले अढाई महिनामा डेढ करोड रुपैया राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिना देखि असोज १९ गते सम्ममा १ करोड ५५ लाख ७५ हजार २८६ रुपैया राजस्व सकंलन गरेको जनाएको…

नवलपरासीको झ्यालबासमा दशैंको खसी–बोका बजार

रामकुमार श्रेष्ठ कावासोती । दशैंलाई लक्षित गरी भारतबाट नेपालमा सस्तो खसीबोका नेपाल भित्रिए पनि कतिपयको रोजाई नेपाली खसी बोकामै देखिएको छ। यसको ज्वलन्त उदाहरण बनेको छ हुप्सेकोट गाउंपालिका ४ झ्यालबास, बेलुवामा स्थानीय महिलाहरुले सञ्चालन…