राष्ट्रपतिबाट विभूषण पाएको १० दिनपछि मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ

‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरूप प्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित गरिएको छ, मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव…

किय्रापुत्री भीम अधिकारीले दिए मध्यविन्दु नगरपालिकाका मेयरमा उम्मेदवार (फोटो फिचर)

मध्यविन्दुको मयेरमा एमालेबाट अधिकारीको उम्मेदवारी दर्ता चोरमारा । नेकपा एमालेबाट मध्यविन्दु नगरपालिकाको मेयर पदको उम्मेदवारमा भिमलाल अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मातृशोकमा रहनु भएका अधिकारीले एमालेका…

नवलपुरः काँग्रेसलाई उमेदवार टुंगाउनै सकस, नगरपालिकाका प्रमुख टुंगिए

नवलपुर । पूर्वी नवलपरासीमा मनोनयनको दिनसम्म पनि काँग्रेसलाई उमेदवार टुंगाउन सकस भएको छ । २०७४ को स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा अन्य पार्टी भन्दा बलियो देखिएको काँग्रेसलाई नवलपुरमा गठबन्धन पछि जित हात पार्न सहज हुने…

काँग्रेस, माओवादी केन्द्र र जनमाेर्चाबीच जुट्याे सहमति निर्यण सहित

नवलपुरमा काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाबीच सहमति जुटेको छ । सहमति अनुसार माओवादी केन्द्रले कावासोती र देवचुलीमा उपमेयर लिने र अन्य पालिकामा प्रमुख र उपप्रमुख काँग्रेसले लिने भएको छ । हुप्सेकोटको हकमा भने आपसी सहमतिमा…

सिद्धार्थ बाल विकास केन्द्रकाे नतिजा प्रकाशन

कपिलवस्तु,  कपिलवस्तुकाे शिवराज नगरपालिका ५ चन्द्राैटामा अवस्थित सिद्धार्थ बाल विकास केन्द्रले शनिबार एक कार्यक्रमकाबीच परीक्षा प्रतिफल (नतिजा) प्रकाशन गरेकाे छ । बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाले ६० प्रतिशत भन्दा बढी उत्कृष्ट…

नवलपुर: गठबन्धनमा जुटेन सहमति, आ–आफ्नै ढंगले उमेदवारी

नवलपुर । नवलपुरमा सत्ता गठबन्धन दलहरुबीच सहमति जुट्न नसकेपछि सबै दलहरुले आ–आफ्नै ढंगले उमेदवारी दिन थालेका छन् । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग सहमतिको प्रयास जारी राखेको छ तथापि माओवादी केन्द्रले पनि उमेदवारी दिने तयारी…

गठबन्धनमा कुरा नमिले पनि यस्तो छ नवलपुरमा माओवादी केन्द्रको तयारी

नवलपुर । पूर्वी नवलपरासीमा सत्ता गठबन्धनमा अझै कुरा मिल्न सकेको छैन तथापि माओवादी केन्द्रले गठबन्धनसँग तालमेल मिल्ने गरी उमेदवारी दिने तयारी गरेको छ । नेकपा माओवादी केन्द्र नवलपुरका अनुसार काँग्रेससँग नवलपुरमा ४…

नवलपुरका सबै पालिकामा टुंगायो एमालेले उमेदवार

नवलपुर । नेकपा एमालेले नवलपुरका सबै पालिकामा उमेदवारहरु टुंगो लगाएको छ । । एमालेको प्रदेश कमिटिको वैठकले ८ वटै पालिकाका उमेदवारहरुको नाम औपचारिक रुपमा टुंगाएको हो । एमालेले गैडाकोटबाट नगरप्रमुखमा छत्रराज पौडेललाई दोहोराउने भएको छ ।…

यस्ता छन् नवलपुरमा एमालेका उमेदवार

नवलपुर । आज मनोनयनको अन्तिम दिन आइसक्दा नेकपा एमालेले नवलपुरमा मध्यविन्दु, बौदीकाली र हुप्सेकोट बाहेक अन्य पालिकामा औपचारिक रुपमा उमेदवार टुंग्याएको छैन । एमालेको प्रदेश कमिटिको वैठक अहिले पोखरामा चलिरहेको वैठक वैठकले…

इण्डियन आइडल पवनदीपको पहिलो नेपाली अन्तरवार्ता : नेपाल सारै मनपर्छ, नेपाली केटीसँग विवाह गर्न सक्छु…

काठमाडौँ : पनवदीप इन्डीयन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । ठमेलमा बाह्य पर्यटकको आगमन नभए पनि…