एम्बुलेन्ससँग मोटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल र एम्बुलेन्स ठाेक्किँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार राति ८ बजे टीकापुर नगरपालीका-४ मौरनीयास्थित खक्रौलाबाट टिकापुर जाँदै गरेको से २ प २५८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै…