चितवनः गैंडाले आक्रमण गर्न खोज्दा भाग्ने क्रममा पोखरीमा डुबेर शैनिककाे मृत्यु
सेनाको गस्ती टोली राष्ट्रिय निकुञ्जभित्र गस्ती गर्दै जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा भाग्ने क्रममा पोखरीमा डुबेर एक सैनिक जवानको मृत्यु भएको छ ।
बिहीबार बेलुकी ७ः४५ बजेको समयमा भरतपुर महानगरभित्र रहेको चितवन…