महोत्तरीका जंगल तस्कर र अतिक्रमणको चपेटामा
महोत्तरी / महोत्तरीका सामुदायिक जंगलहरू काठ तस्करको निसानामा परेका छन् । सामुदायिक वन तथा सागरनाथ परियोजना अन्तर्गतका रूख बिरूवाहरू काटेर काठ तस्करी बढीरहेको विभिन्न तथ्यांकले देखाएका छन् ।
जिल्ला वन…