सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौंबाट १२ जना पक्राउ
सरकारी छाप किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलबार १२ जनालाई पक्राउ गरेको हो।
काठमाडौं महानगर-१२स्थित त्रिपुरेश्वरमा…