प्रिमियरमा पल अनुपस्थित भएपछि रोइन् पूजा

फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोहेकी हुन् ।…

अपहरणको नाटक गरेर प्रेमिकासँग घुम्न जाने प्रहरीको फन्दामा

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट…

नारायणगढ मुग्लिन सडक : बजेट अभावले पुल निर्माण प्रभावित, पुल साँघुरो हुँदा दुर्घटनाको जोखिम

नारायणगढ मुग्लिन सडकमा निर्माणाधीन अवस्थामा रहेका पुलहरुका लागि बजेट अभाव भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसकेको बताए । नारायणगढ मुग्लिन…

त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’

त्रिवेणीधाम । माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनका लागि बजेट थपिदिन आग्रह गरेका उनी त्यसको भोलिपल्ट…

एमसीसी विरुद्धको राँके जुलुसमा प्रहरी हस्तक्षेप पछि कावासोतीका ठाउँठाउँमा टायर बालेर प्रदर्शन…

नवलपुर । राष्ट्रघाती एमसीसी विरुद्ध संयुक्त संघर्ष समितिले नवलपुरको कावासोतीमा आयोजना भएको राँकेजुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । थकाली चोकदेखि कावासोती थाना चोकसम्म राँके जुलुस निकाल्ने तयारी गरे लगतै प्रहरीले हस्तक्षेप…

गण्डकीलाई धार्मिक प्रदेश बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

नवलपुर ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आज आयोजित…

पश्चिम नवलपरासीः ६ जना फरार अभियुक्त पक्राउ

नवलपरासी ११ फागुन । प्रहरीले वन मुद्धामा फरार रहेका ६ जना अभियुक्तलाई बुधबार पक्राउ गरेको छ। नवलपरासी जिल्ला अदालतबाट २०६९ सालदेखि २०७१ सालसम्म विभिन्न मितिमा फैसला भएका अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका…

पल विरुद्ध बला-त्कार जाहेरीः प’क्राउ पूर्जी जारी, चितवन तनहुँ र पोखरामा बला-त्कार

जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले पल शाहको खोजी थालेको छ। १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।…

नवलपुर सहित कांग्रेसको १६ जिल्लाको अधिवेशन फाल्गुन २० लाई सर्यो

नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ। कांग्रेसले बुधबार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो। अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ। मुलुकमा विकसित राजनीतिक…

फाल्गुन 1६ देखि नवलपुरमा देवचुली महोत्सव

नवलपुर । फाल्गुन १६ गतेदेखि २८ गतेसम्म नवलपुरमा देवचुली महोत्सव हुने भएको छ । नवलपुरको देवचुली नगरपालिकामा तेस्रो देवचुली महोत्सव हुन लागेको हो । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा र नव प्रगति युवा क्लब, प्रगतिनगर बजार…