नवलपरासीमा बदेलको मासु, २ वटा पिकअप सहित ६ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा बदेलको मासु सहित ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङ्गको क्रममा बदेलको मासु…

उद्योगमा बालबालिकालाई प्रयाेग गरेपछि अनुगमनका क्रममा पुगेका पत्रकारलाई धम्की

राम अवतार चाैधरी - कपिलवस्तु, कपिलवस्तुकाे एक इट्टा उद्योगमा बालबालिकालाई प्रयाेग गरिएको पाइएकाे छ । जिल्लाकाे विजयनगर गाउँपालिका वडा नं.६, खडैचा अवस्थित शिव इट्टा उद्योगमा दर्जनौं बालबालिकालाई बालश्रममा लगाइएकाे छ । उद्योग…

चितवनमा गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन – सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।…

मध्यविन्दुका किसानलाई औजार

नवलपुर ।पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका टांडिका किसानलाई कोइकाले कृषि औजार हस्तान्तरण गरेको छ । शुक्रवार मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ टांडिमा आयोजिक एक समारोहमा त्यहाका किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने…

प्रक्रिया पुरा नगरी धमाधम क्यासिनोको लाइसेन्स बाँड्दैछन् पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न थालेका छन् । उनले सम्हालेपछि पर्यटन मन्त्रालयले ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको छ । आलेले पर्यटन…

माटोमा अम्लियपना र समाधानका उपाय

खास गरेर कृषकको गुनासो माटो विग्रियो भन्ने गरेको सुनिन्छ । यस भनाईबाट माटोमा भएको समस्या केहो भन्ने कुरा सहजमा बुझ्न सकिदैन तर कतिपय कृषकले माटो अमिलो भयो भन्ने सुनाउँदा भने समस्या के हो भन्ने प्रष्ट हुन्छ । माटो अम्लिय…

ट्याक्टर र यात्रुवाहक बस ठोक्कियो, दुई दर्जन यात्रु घाइते

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा उखु बोकेको ट्याक्टरमा यात्रुबाहक बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको…

पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। …

सहकारीद्वारा किसानलाई आधुनिक कृषि औजार प्रदान

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाको स्वाठीमा रहेको एक सहकारीले गाउँका किसानहरुलाई सहकारी मार्फत आधुनिक कृषि औजारको सुविधा प्रदान गरेको छ । सुनवल नगरपालिका वार्ड नम्बर ९ स्वाठी स्थित स्वाठी कृषि सहकारी…