त्रिभुवन माबिमा जारी महायज्ञको दोस्रो दिनसम्म झन्डै ६० लाख संकलन
बिजय चालिसे
मङ्सिर, १२, कावासोती
त्रिभुवन बाल माबी कावासोती १७ ढोकीमा जारी धनधान्याचल ज्ञान महायज्ञमा नगद र भुमी दान गर्ने दानबिरहरुको संख्या बढ्दै गएको छ ।
महायज्ञको दोस्रो दिनसम्म ५७ लाख ७७ हजार ७ सय ९४ रुपैयाँ संकलन भएको…