ब्रेथलाइजर विग्रियो, हरायो मापसे चेकिङ्ग
रामकुमार श्रेष्ठ
कावासोती, १२ मंसिर ।
मादकपदार्थ सेवन गरे नगरेको चेकिङ्ग गर्ने मेसिन विग्रिए पछि नवलपुरमा मापसे चेकिङ्ग गर्ने क्रम रोकिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र कहिले प्रहरीले प्रयोग गर्दै आएको मापसे चेकिङ्ग गर्ने…