प्रचण्डलाई गालीगलौज गरेको आरोपमा पक्राउ
भरतपुर । रामबहादुर रिमाललाई चितवन प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।
भरतपुर २३, कृष्णचोकमा गत ६ गते बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रममा नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुकुरी प्रहार भएको भन्ने…